चारतारे माथिका होटलले प्लाष्टिकका बोतलमा पानी राख्न नपाउने,

काठमाडौैं । चारतारे माथिका होटलले प्लाष्टिकका बोतलमा पानी राख्न र ग्राहकलाई दिन नपाउने भएका छन् । पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सबै चारतारे, पाँचतारे र पाँचतारे डिलक्स होटलहरुलाई सोमबार परिपत्र

सुनकोशीको बेलिब्रिज सञ्चालनमा, मर्मतमा खटिने सुरक्षार्मीलाई सरकारको सम्मान

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान गरेका छन् । गत असोज १२ को

धितोपत्र बोर्डले तत्काल अध्यक्ष नपाउने

काठमाडौं । धितोपत्र बोर्डले तत्काल अध्यक्ष नपाउने भएको छ । विगत १० महिनादेखि अध्यक्ष बिहीन भएको बोर्डले कात्तिक दोस्रो सातासम्म अध्यक्ष नपाउने निश्चित भएको छ । गत पुस २२ गते

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख हस्तान्तरण

काठमाडौं । युनिलिभर नेपाल विनाशकारी बाढी र पहिरोका पीडितहरूलाई सहयोग गर्न भन्दै सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । असोज १० र ११ गते गएको विनासकारी बाढी र पहिरोले

बाढीपहिरो पीडितलाई सरकारको पाँच करोड आर्थिक सहयोग

काठमाडौँ । हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई सरकारले आर्थिक सहायता प्रदान गरेको छ । सरकारले प्रतिमृतक परिवार दुई लाख रुपैयाँ प्रदान गरेको हो । गृह

प्रतिष्ठानहरुमा एकरुपता हुन जरुरी छः मन्त्री पाण्डे

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एकरुपता हुन जरुरी रहेको औल्याएका छन् । मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्

बीमालाई बाध्यकारी बनाउने कानूनी प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका छौं: अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्न बाध्य बनाउने गरी कानूनी प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको बताएका छन् । नेपाल बीमा प्राधिकरणले मंगलबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा

बागलुङमा ५६ हजार मेट्रिकटनभन्दा धेरै आलु उत्पादन

बागलुङ । बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो । किसानले आलुखेतीतर्फ चासो देखाउन

सहकारी ठगी मुद्दामा जोशीको बयान चलिरहँदा बुटवलमा सहकारी पीडितको प्रदर्शन

काठमाडौं । सुप्रिम सहकारीका पीडितहरुले रुपन्देहीको बुटवलमा विरोध प्रदर्शन गरिरहेका छन् । मंगलबार सहकारी ठगीका आरोपित छवीलाल जोशीको रुपन्देहीस्थित सरकारी वकिलको कार्यालयमा बयान चलिरहँदा पीडितहरुले अदालत बाहिर प्रदर्शन गरेका हुन्

रवि लामिछानेविरुद्ध ६ कानुनअनुसार अनुसन्धान हुने, कसुर प्रमाणित भए १० वर्षसम्म जेल, जरिवाना कति ?

६ वटा कानुन विपरित काम गरेको आरोपमा अनुसन्धान हुने सम्भावना भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राजनीतिक उडान जसरी तिब्र गतिमा भएको थियो, त्यसैगरी तिब्र गतिमा अन्त्य हुन्छ वा