सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै, आज कतिमा भइरहेको

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सहकारी ठगी प्रकरण: रविलाई बुटवल लैजाने तयारी

पोखरा । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देहीबाट आज पोखरा ल्याइने भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई सोमबार रुपन्देही लगिएको थियो । बुटवस्थित सुप्रिम

३ महिनामा बैंकको नाफा २१.६३ प्रतिशतले बढ्यो, ७ बैंकको घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा वाणिज्य बैंकले १६ अर्ब २३ करोड १९ लाख १ हजार रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा औषतमा

नबिल बैंकको नाफा बढ्यो, खराब कर्जा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नबिल बैंकले २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले

लक्ष्मी सनराइज बैंकको नाफामा उल्लेख्य सुधार

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म लक्ष्मी सनराइज बैंकले ५३ करोड ६३ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिमा ४२०.५३

वायुसेवा निगमको घट्दो आम्दानी बढ्दो खर्च: प्रतियात्रु आम्दानी २४ हजार मात्रै !

सरकारी वायुसेवा कम्पनीको आम्दानी र यात्रु उडान गत वर्षभन्दा यो वर्ष खस्किएको छ । निगमसँग भएको दुईवटा वाइडबडी जहाजमध्ये पालैपालो दुबै ग्राउण्डेड भइरहेको कारण यो वर्षको साउन र भदौमा निगमको

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३.८२ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३.८२ प्रतिशतले घटेर १ अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँ रहेको छ। गत आवको असोज मसान्तसम्म

वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले किन घट्यो ?

वीरगञ्ज (पर्सा) । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको

प्रभु बैंकको नाफा ०.६२ प्रतिशतले बढ्यो, खराब कर्जा कति?

काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ०.६२ प्रतिशतले

कुलमानले सरकारलाई १५ बुँदे स्पष्टीकरण बुझाउने आज अन्तिम दिन, जवाफ चित्त नबुझे हटाइने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारलाई १५ बुँदे स्पष्टीकरणको जवाफ बुझाउने आज अन्तिम दिन हो । गत असोज २३ गते ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले घिसिङलाई