अहिले नै सरकार ढाल्ने पक्षमा छैनौं: प्रचण्ड (भिडियो)

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् । मंगलवार न्युज एजेन्सी

आर्थिक गतिविधि तत्काल सुधार नहुने, अर्थतन्त्र सुधारभन्दा राजनीतिक एजेन्डामा सरकार केन्द्रित

संविधान संशोधन र तीव्र आर्थिक वृद्धिको जनचाहना पूरा गर्ने गरी गठन भएको वर्तमान सरकार राजनीतिक एजेन्डा वरिपरि केन्द्रित रहँदा अर्थतन्त्र सुधार हुन समय लाग्ने देखिएको छ । सरकारको यस्तो गतिविधिले

बालेनले प्रतिबन्ध लगाए पनि काठमाडौंमा छ्याप्छ्याप्ती प्लाष्टिकका फूल र माला (तस्बिरहरु)

तिहार सुरु भएसँगै बजारमा रौनक थपिएको छ । फूलहरुको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार सुरु भएसँगै बजारमा फूलहरु बेच्नका लागि राखिएको छ । बजारमा मखमली, सयपत्री लगायतका फूलहरु बेच्नका

कोशी प्रदेश: ३ महिनाको पूँजीगत खर्च ६.७४ प्रतिशत मात्रै, निर्माणधीन अधिकांश योजना अलपत्र

विराटनगर । देशका सबै प्रदेश सरकारको कामकारबाही तथा उपलब्धिप्रति प्रश्न उठिरहेका बेला कोशी प्रदेश सरकारले चालु वर्षको तीन महिनामा निराशाजनक पूँजीगत खर्च गरेको छ । प्रदेश सरकारको निराशाजनक विकास खर्चका

रवि पक्राउको बिरोधमा आन्दोलनमा उत्रिएका रास्वपाका १७ कार्यकर्ता बालुवाटारबाट पक्राउ

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबार गरेको आन्दोलनका क्रममा प्रदर्शनकारी पक्राउ परेका छन् । राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचार विरुद्ध भन्दै रास्वपाले

ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न

काठमाडौ‌ । ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट (शिखर सम्मेलन) चीनको वुहुमा सम्पन्न भएको छ । समिट अन्तर्गतको ‘लार्ज–स्केल ग्रिन च्यारिटि साइक्लिङ इभेन्ट’मा

धनतेरसको दिन सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । धनतेरसको दिन सुनको मूल्य हालसम्मकै उच्च भएको छ । १ हजार ५ सय रुपैयाँले बढेर सुनको मूल्य प्रति तोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको  सुनचाँदी

प्लाष्टिकका फूल बेच्न सरकारले रोकेपछि नेपालगञ्जमा कपडाका माला बिक्री

बाँके । सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् । तिहार नजिकिँदै गर्दा नेपालगञ्ज बजारमा गत वर्ष मौज्दात रहेको

प्लाष्टिकका फूल बेच्न बालेनले लगाए प्रतिबन्ध: तिहारमा नेपाली फूल किन्न पाइने काठमाडौंका ४६ ठाउँ

तिहारको अवसरमा काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाका ४६ ठाउँमा फूल विक्री गर्ने प्रबन्ध गरिदिएको छ । तर प्लाष्टिकका फूल विक्रीमा रोक लगाइएको छ । तिहारमा फूल खरिद गर्न पाइने ती ४६

आँखुखोला हाइड्रो पावरको साधारणसभा स्थगन, अध्यक्ष र २ सञ्चालक भित्री कारोबारमा संलग्न

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको बार्षिक साधारण सभा स्थगन भएको छ । कम्पनीले सोमबारका लागि बोलाएको बार्षिक साधारणसभा स्थगन भएको हो । सोमबार सभामा गणपुरक संख्या नपुगेका कारण स्थगन भएको