सोनापुर मिनरल्स् एन्ड आयल ४७ करोड नोक्सानमा

काठमाडौं । सोनापुर मिनरल्स् एन्ड आयल नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म सोनापुर मिनरल्स् एन्ड आयल ४६ करोड ९२ लाख ८६ हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।

प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक कार्डलेश एटीएम विथड्र सेवा सुरु

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा शुरु गरेको छ । यस सेवामा आबद्ध बैंकहरुका ग्राहकहरुले

दुई मनी एक्स्चेन्जको लाइसेन्स रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनी एक्स्चेन्ज कम्पनीको इजाजतपत्र रद्द गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नवीकरण नगरेको भन्दै लाइसेन्स खारेज गरेको हो । काठमाडौं ठमेलको

चन्द्रागिरी हिल्सको नाफा दोब्बर बढ्यो

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म चन्द्रागिरी हिल्सले २२ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९९.३९ प्रतिशतले बढी हो ।

कालिन्चोक दर्शनको नाफा ७.७५ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्षमा कालिन्चोक दर्शनले २ करोड ६६ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.७५ प्रतिशतले बढेको छ । अघिल्लो

नेपाल टेलिकमको नाफा १६.४४ प्रतिशतले घट्यो, अन्य सूचक पनि कमजोर

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको असार मसान्तसम्म ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको

छिमेकी मुलुकमा नदेखिएका गाडीहरु पनि नाडा अटो शोमा देख्न पाइन्छ: अध्यक्ष चौधरी

अटो व्यवसायीहरुको महाकुम्भ मेला ‘नाडा अटो शो-२०२४’ भदौ ११ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । यो वर्षको अटो शोमा २४ वटा चारपाङ्ग्रे , १९ वटा दुईपाङ्ग्रे, १२ हल्का व्यवसायिक सवारीसाधन, लुब्रिकेन्ट,

सर्वोत्तम सिमेन्टको नाफा १८.५१ प्रतिशतले घट्यो

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म सर्वोत्तम सिमेन्टले १७ करोड ४२ लाख ८६ हजार रुपैयाँमा नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १८.५१ प्रतिशत कम

कालिमाटी तरकारी बजारमा आज : यस्तो छ तरकारीको मूल्य

काठमाडौं । कालिमाटी तरकारी बजारमा बिहिबार ठुलो गोलभेडा ९५ रुपैयाँमा बिक्री भएको छ । यस्तै सानो गोलभेडा ४५, टनेलको सानो गोलभेडा ६१, रातो आलु ६७.६७, रातो आलु मुढे ५९, सेतो

३ अर्ब लगानीमा बनेको सेती नदी जलविद्युत् आयोजनाको पानी भरेर परीक्षण सुरु

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माण गरिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको आज ‘वेट टेष्ट’ (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने) कार्यको सुरुआत गरिएको छ । माछापुच्छ्रे