एउटा न्यारोबडी थन्किँदासमेत निगमको मासिक कमाई १ अर्ब

काठमाडौं । नेपाल वायुसेवा निगमको एउटा न्यारोबडी थन्कँदासमेत गत पुसमा १ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । वायुसेवा निगमले यात्रु सेवा दिएवापत पुस महिनामा १ अर्ब २० करोड

हिमालयन रिले बुझायो २० अर्ब पुँजी पुर्याउने योजना, नेपाल रिले माग्यो थप समय

काठमाडौं । पूँजी वृद्धि गर्न नेपाल पूनर्बिमा कम्पनीले नेपाल बिमा प्राधिकरणसँग १५ दिनको थप समय मागेको छ । प्राधिकरणले १७ माघमा पुनर्बिमा कम्पनीले २० अर्ब चुक्ता पुँजी बनाउन १५ दिनभित्र

सेयर बजारमा सामान्य गिरावट, तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ६.४६ अंकले घटेर परिसूचक २०२६.५९ बिन्दु कायम भएको छ । ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४

शैक्षिक योग्यतामा प्रश्न: गभर्नर बन्न योग्य छु भन्दै महाप्रसादले अदालतमा पेस गरे १३ पाने जवाफ (पूर्णपाठ)

काठमाडौं । शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १३ पृष्ठ लामो जवाफ पेस गरेका छन् । गत पुस १२ गते अधिवक्ता दिपकराज

३१ कम्पनीले बुझाए ४ अर्ब ८२ करोड दूरसञ्चार राजस्व, सबैभन्दा धेरै रोयल्टी तिर्नेमा एनसेल र एनटीसी

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक ३१ वटा कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७९/८० को दूरसञ्चार राजस्व बुझाएका छन् । यी कम्पनीहरुले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बुझाएका हुन्

सात महिनामा ९ खर्बको आयात, व्यापार घाटा करिब २ खर्बले घट्यो

काठमाडौं । सात महिनामा करिब ९ खर्ब रुपैयाँको आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो ७ महिना (साउन-माघ)मा नेपालमा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको वस्तु तथा सेवा

गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटार पुगे लघुवित्तपीडित

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै लघुवित्तपीडितहरु बालुवाटार पुगेका छन् । बुधबार पीडितहरु लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुमा गर्नुपर्ने लगायतका

लिपिङ खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

चौतारा । १६ दशमलव २६ मेगावाट क्षमताको लिपिङखोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । हिम रिभर हाइड्रोपावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको उक्त आयोजनाको सुरुङ बाँध, पाइपलाइन र पावरहाउसको

उपभोक्तालाई डीडीसीको आग्रह: स्वदेशी दुग्धजन्य पदार्थ खाइदिनुस्, नत्र कृषकको पैसा तिर्न सक्दैनौं

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले उपभोक्तालाई स्वदेशी दुग्धजन्य पदार्थहरुको खपत बढाउन अपिल गरेको छ । कृषकले बिक्री गरेको दुधको पैसा समयमा नै नदिएको भन्दै आन्दोलन भइरहेको समयमा डीडीसीले स्वदेशी

विपक्षी नेताको मृत्युपछि रुसमाथि आर्थिक कडाइको तयारी, विश्व अर्थतन्त्रमा थप असर पर्नसक्ने

एजेन्सी । रुसका प्रमुख प्रतिपक्षी नेता एलेक्सीई नभाल्नीको मृत्युले रुस र युक्रेनको युद्धसँगै रुसमाथि आर्थिक प्रतिबन्धहरुमा पनि प्रभाव पार्ने देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुकाअनुसार युक्रेनसँगै अन्य देशहरुले पनि रुसमाथि आर्थिक