चौधरीको वाइवाइ चाउचाउ उद्योगमा दुर्गा प्रसाईं समूहको आक्रमण

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा मेडिकल व्यवसायीसमेत रहेका अभियान्ता दुर्गा प्रसाईं समूहले आक्रमण गरेको छ । शुक्रबार दिउँसो ३ बजेतिर बस रिजर्भ गरेर आएका दुर्गा प्रसाईं

सीजी फुड्स पार्कमा आक्रमणपछि चौधरी ग्रुपले भन्यो: औद्योगिक वातावरणमा नराम्रो असर पुर्‍याउँछ

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा अज्ञात समूहले आक्रमण गरेको छ । शुक्रबार दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको समूहले फुड्स पार्कमा कार्यरत

’टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार

काठमाडौं । टिभिएसले ’टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ । नयाँ वर्षको स्किम अन्तर्गत ग्राहकहरुलाई टिभिएसका बाइक तथा स्कुटरको खरिदमा

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्नेसहित यी हुन् मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ । यही वैशाख २० गते बसेको मन्त्रिपरिषदको बैठकले हाल चलनचल्तिमा रहेको १ सय रुपैयाँको नोटमा नेपालको लिपुलेक

जापान पठाइदिने भन्दै २ सय जनासँग साढे ३ करोड ठगी, दुईजना पक्राउ

काठमाडौं । जापान पठाइदिने भन्दै २ सयभन्दा बढीलाई ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ

एक वर्षमा नेपालमा विपद्‍बाट १ अर्ब २३ करोडको क्षति

काठमाडौं । सरकारले विगत एक वर्षको अवधिमा विभिन्न विपद्हरुबाट १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको

इकोभर्सिटीज अलायन्सको एसियाली भेला नेपालमा

काठमाडौं । इकोभर्सिटीज अलायन्सको एसियाली भेला नेपालमा आयोजना हुँदैछ । शिक्षामा वैकल्पिक अभ्यास गरिरहेकाहरूको यस भेला वैशाख २९ गते काठमाडौंस्थित किङ्ग्स कलेजमा हुनेछ भने बाँकी ४ दिन धादिङस्थित रोयलबीच क्याम्पमा

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । बैंकले आगामी ३ वर्षमा

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क डिम्याट खाता

काठमाडौं । सन सेक्युरिटिजले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर रहेका नेपाली श्रमिकहरुका लागि रेमिट डिम्याट खाता योजना सञ्चालनमा ल्याएको छ । यो खाताको माध्यमबाट बिदेशमा बस्ने नेपालीहरुलाई नेपाली पूँजी बजारमा