म्याजिकल एआई फ्ल्यागशिप: अनर म्याजिक६ प्रो नेपालमा आउँदै,

नेपालका लागि अनर को आधिकारिक वितरक सेलट्रोन नेपालले नेपालमा इन्नोभेसन ल्याउँदै आएको छ । चाहे त्यो सबैभन्दा पातलो फोल्ड अनर म्याजिक भी२ होस् वा सबैभन्दा बलियो स्मार्टफोन अनर एक्स९बी, यसले

आज तोलामा १६ सयले बढ्यो सुन, अहिले सम्मको सबैभन्दा महँगोको रेकर्ड

काठमाडौं । आज स्थानीय बजारमा सुनको भाउले सबै भन्दा महँगोको रेकर्ड बनाएको छ । गत बिहीबार त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ४० हजार पुगेको सुन शुक्रबार ७ सय

अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

बागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले

सहकारी प्रकरण: छानबिन समितिको टिओआर टुंग्याउन कार्यदलको बैठक, रविमाथि छानबिन होला कि नहोला ?

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंग्याउन गठित कार्यदलको बैठक बसिरहेको छ । आइतबार बिहानबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसिरहेको हो । प्रधानमन्त्री पुष्पकमल

नेपालमा अझै १० वर्ष डिजेल-पेट्रोल गाडी चल्छन्, छिट्टै हुन्डाईका ईभी पनि एसेम्बल गर्छौंः निराकर श्रेष्ठ

व्यापारिक घराना लक्ष्मी समूहले हुन्डाईको गाडी एसेम्बल सुरु गरेर नेपालमै गाडी बनाउन सकिन्छ भन्ने सन्देश दिएको छ । गत बैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले नवलपरासीको रामग्राम-६ मा १० बिघा

सहकारी ठगीका विषयमा संसदीय समिति: टीओआरबारे आज छलफल

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता

ट्राफिक कारबाहीबाट चार करोड राजस्व सङ्कलन

कैलाली । सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले चालु आवको साउनदेखि वैशाख मसान्तसम्मको

चितवनको देवनगर सबस्टेसन उद्घाटन

चितवन । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३÷११ केभी सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी लाइन उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी

चोभार सुक्खा बन्दरगाहमा १ अर्बको सामान आगमन, निर्यात शुन्य

काठमाडौं । निजीक्षेत्रको व्यवस्थापनमा सञ्चालनमा आएको चोभार सुक्खा बन्दरगाहमा कार्गो कन्टेनर सीमित मात्रामा मात्र आउने गरेका छन् । २०७८ चैत २२ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाह उद्घाटन

सेनाले निर्माण गरिरहेको द्रुतमार्गको पहिलो लेनडाँडा सुरुङमार्ग ‘ब्रेक थ्रु’

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको  काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज–२ मा पर्ने लेनडाँडा सुरुङमार्ग ‘ब्रेक थ्रु‘ भएको छ । मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको