ठूला नेता ठगीमा जोडिन थालेपछि बजेटमार्फत् सहकारीलाई पुन:कर्जा

काठमाडौं । सत्तारुढ दलकै ठूला नेता ठगीमा जोडिन थालेपछि सरकारले बजेटमार्फत् सहकारीलाई पुनकर्जा दिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेटमार्फत् सहकारी संस्थाहरुलाई पुनकर्जा दिने भएको हो

एनसेलबाट बैंक ऋणको दुरुपयोगः १ अर्ब ३३ करोडको ब्याजसहित कर निर्धारण गर्नुपर्ने

काठमाडौं । नेपालमा दुई दशकदेखि दूरसञ्चार सेवा प्रदान गरिरहेको निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले विदेशी ऋणको दुरुपयोग र कर छलि गरेको पाइएको छ । टेलिया सोनेराबाट अजियाटाले खरिद

प्रतिकुल मौसमले विमानस्थल बन्द, तीन जहाज आकासमा घुम्दै, एउटा डाइभर्ट

काठमाडौं । प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । सोमबार साँझ मौसम प्रतिकुल हुँदा विभिन्न देशबाट आएका ४ वटा वायुसेवाले अवतरण गर्न सकेनन् । विमानस्थल कार्यालयका

कामना सेवा विकास बैंकका ग्राहकलाई ड्रिम होटलमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकहरुलाई रुपन्देहीस्थित ड्रिम इन्टरनेसनल होटलले विभिन्न सुविधामा छुट दिने भएको छ । बैंकको बुटवल शाखा र होटलबीच छुट सम्झौता भएको हो ।

त्रिभुवन विमानस्थलको ५३३ रोपनी जग्गा व्यक्तिका नाममा, अर्बौं खर्चको लगत कट्टा भएन

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ५३३ रोपनी जग्गा व्यक्तिका नाममा रहेको पाइएको छ । विमानस्थलले चर्चेको जग्गा प्राप्त गर्न राज्यको अर्बौं रकम खर्च हुँदासमेत लगत कट्टा नभएका कारण विभिन्न व्यक्तिकै

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७औं वार्षिक साधारणसभा सम्पन्‍न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ । लेखापरीक्षकको प्रतिवेदनसहित अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन साथै नियमावली संशोधन

पर्सामा वेयर हाउजिङको अन्न भण्डारण सुरु, अन्न धितो राखेर ऋण लिन पाइने

काठमाडौं । किसानले उत्पादन गरेको अन्नलाई सुरक्षित रूपमा भण्डारण गर्ने सेवा पर्सामा सुरु भएको छ । पर्साका बिस्वागुठीमा नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले यो सेवा सुरू गरेको हो । कम्पनीका अध्यक्ष

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगंज महानगरपालिका-१० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ । यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश

जगदम्बा मोटर्सले ल्यायो टिभीएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’

काठमाडौं । नेपालको लागि टिभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिल र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै

धार्मिक अनुष्ठान र नगरपालिकामा महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोगका कार्यक्रम सम्पन्न भएका छन् । बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८ औं बुद्ध जयन्ती तथा