बीमा कम्पनीले साइनबोर्डमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने

काठमाडौं । बीमा कम्पनीहरुले अबदेखि साइन बोर्डमा अनिवार्यरुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्नु पर्ने भएको छ । बीमा समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीलाई आफ्नो साइन बोर्डहरुमा अनिवार्यरुपमा

एनबी बैंकको सञ्चालक समिति चयनमा विवाद, ९०% प्रोक्सीलाई मान्यता नदिएको आरोप

काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकको सञ्चालक समिति चयनमा विवाद भएको। बिहीबार भएको एनबी बैंकको साधारणसभाले बैंक सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जनामा ए आर एम नजमुस शकिब, एम

जीवन बीमा कम्पनीद्वारा ३८ अर्ब कूल बीमाशुल्क संकलन, कुनको कति ?

काठमाडौं । चालु आवको पहिलो त्रैमासको अवधिमा जीवन बीमा कम्पनीले ३८ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १८ जीवन बीमा कम्पनीहरुले चालु

बंगलादेश बैंकको सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । नेपाल बंगलादेश बैंकको नयाँ सञ्चालक समितिमा ६ जना निर्वाचित गरका छन् । बैंकको बिहीबार सम्पन्न २७ औं साधारणसभा तथा सञ्चालक समितिको निर्वाचनबाट ४ वर्षे कार्यकालको लागि संस्थापक समूहबाट

अर्थमन्त्रीलाई कति भनेपछि गुणा हुन्छ भन्ने पनि थाहा छैन

पूर्वअर्थमन्त्री समेत रहेका सुरेन्द्र पाण्डे नेकपा एमालेको दशौं महाधिवेशनका मूल व्यवस्थापन समिति सहसंयोजक समेत रहेका छन् । अर्थशास्त्रका जानकारका हिसाबमा पाण्डेले समयसमयमा आर्थिक नीति सम्बन्धी आफ्ना विचार पस्किरहेका हुन्छन् ।

डिजिटल भुक्तानी कारोबार प्रत्येक नागरिकको हातबाट हुन्छ: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी कारोबार बैंक तथा वित्तीय संस्थाबाट मात्रै नभई प्रत्येक नागरिकको हातबाट हुने बताएका छन् । नेपाल क्लियरिङ्ग हाउसले नेशनल पेमेन्ट स्वीचको

टाटा मोटर्सद्वारा एक्सचेञ्ज क्याम्प आयोजना

काठमाडौं । टाटा मोटर्सका एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रमकोे आयोजना गर्ने भएको छ । कार्यक्रम मंसिर ३ गतेदेखि ७ गतेस मुलुकभरका

सेयरधितो कर्जामा ४/१२ करोडको सीमा संशोधन गर्ने, मार्जिन लेन्डिङ सीमा ६५% झार्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयरधितो कर्जामा कडाइ गर्यो । कुनै एक व्यक्ति तथा कम्पनीले सेयरधितो कर्जामा एउटा बैंकबाट ४ करोडसम्म लिनसक्ने तथा बैंक तथा

सिटी एक्सप्रेसद्वारा बाँकी ५ जना लखपति बिजेताको नाम घोषणा

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत कात्तिक महिनाको ५ भाग्यशाली बिजेताको नाम सार्वजनिक गरेको छ । योसँगै योजना समापन भएको घोषणा समेत गरेको छ

आईएमएस लिटिल स्माइलले ल्यायो छुट अफर

काठमाडौं । बाल दिवसको अवसरमा आईएमएस लिटिल स्माइलले प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तर्राष्ट्रिय ब्राण्डको खरिदमा ग्राहकलाई छुट उपलब्ध गराउने भएको छ । कम्पनीले ग्राहकलाई क्रेन, डा. ब्राउन, बीब्लुभ, ड्रिम