ग्लोबल आइएमई बैंकको १३.५ % लाभांश पारित,चुक्ता पुँजी

ग्लोबल आइएमई बैंकको साधारणसभाले १३.५ प्रतिशत लाभांश पारित गरेको छ । आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र ३.५ प्रतिशत

एलसी खोल्न राष्ट्र बैंकको कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले एलसी खोल्नको लागि कडाइ गरेको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७६ मा संशोधन/परिमार्जन/ थप गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले उक्त व्यवस्थामा

खप्तड लघुवित्तले १ लाख ३२ हजार कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशन गर्न प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतामा

बैंकिङ प्रणालीबाट एक सातामा हरायो ५ अर्ब

काठमाडौं । एक साताको अवधिमा बैंकिङ प्रणालीबाट ५ अर्ब रुपैयाँ हराएको छ । तरलता अभाव चुलिरहेको बेला बैंकिङ प्रणालीबाट धमाधम पैसा बाहिरन थालेको छ । बैंकर्स संघका अनुसार एक साताको

प्रचण्डको अभिव्यक्तिले सेयर बजारमा पहिरो, लगानीकर्ता त्रसित

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयर बजार विरोधी अभिव्यक्ति दिएपछि बजारमा पहिरो गएको छ ।शनिबार उनले दिएको अभिव्यक्तिको असर सोमबारको कारोबारमा पनि परेको छ । अध्यक्ष प्रचण्डले

प्रचण्डको अभिव्यक्तिपछि लगानीकर्ता पुगे माधव नेपाल भेट्न, के भने नेपालले ?

काठमाडौं । नेपाल पुँजीबजार लगानीकर्ता संघले नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई भेटेका छन् । गत शनिवार सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयर बजार विरोधी

लघुबीमा कम्पनी आवश्यक छैनः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले लघु बीमा कम्पनीलाई लाइसेन्स दिनु पर्ने कुनै पनि आवश्यकता नभएको बताएका छन् । अर्थमन्त्री शर्माले बीमा समितिको नयाँ कार्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै अहिलेको बीमा

एनएमबि बैंकमा भिडियो केवाईसीमार्फत खाता खोलेर पहिलो कारोवार गर्दा २५ सयसम्म छुट

काठमाडौं । ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्दा २५ सय वा १० प्रतिशत सम्म छुट पाउने भएका छन् । उक्त योजना अन्तर्गत ओम्नि च्यानल (मोबाईल, ईन्टरनेट

मेरो नाममा सेयर बजारमा चलखेल भयो: अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थन्त्री जनार्दन शर्माले मन्त्रीले सेयर बजार घटायो भन्ने सजिलो तरिका देखिएको बताएका छन् । बीमा समितिको नयाँ कार्यालय भवनको शिलन्यास गर्दै अर्थमन्त्री शर्माले मन्त्रीले गर्दा बजार घट्यो भन्नेमा

संवेदनशील पुँजी बजारमा नेताहरुको असंवेदनशील अभिव्यक्ति, बजारलाई प्यानिक बनाउन कसले के भने ?

काठमाडौं । नेपालको पुँजी बजार निकै संवेदनशील क्षेत्र हो । यो बजारमा जानेका, बुझेका, अरुको लहैलहैमा लाग्ने, आफैं विश्लेषण गरेर लाग्ने हरेक खालका लगानीकर्ता छन् । जसले गर्दा कुनै व्यक्तिको