रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन

काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट प्रालिका सञ्चालक राजेश खरेलको निधन भएको छ । उनको ४५ वर्षको उमेरमा निधन भएको हो । २०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धि सिद्धि सिमेन्ट, शंकर

नेपाल इन्भेष्टमेण्ट बैंकले मनायो ३६औं वार्षिकोत्सव

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले ३६औं वार्षिकोत्सव मनाएको छ । पाँच पटकसम्म बैंक अफ दि इयर तथा यूरो मनी अवार्डबाट सम्मानित यस बैंकले वार्षिकोत्सवको अवसरमा रक्तदान, वृद्धाश्रम/बालगृहमा खाना खुवाउने, धार्मिक

क्याप्टेन विजय लामा बने इसेवा ट्राभल्स् एण्ड टुर्सका ब्राण्ड एम्बेष्डर

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेष्डर नियुक्त भएका छन् । शुक्रबार एक कार्यक्रमकाबीच ब्राण्ड एम्बेष्डर नियुक्त सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सगरमाथा इन्स्योरेन्सले २१ प्रतिशत लाभांश दिने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा १.०५ प्रतिशत नगद लाभांश दिने

दिदी-बहिनीले बनाए ‘बिहे नेपाल’ एप, भिआइपी क्लवको शुल्क ४९ हजार

काठमाडौं । तपाईंलाई कसैले हातमा रहेको मोबाइलबाट के-के काम गर्नुहुन्छ भनेर सोध्यो तपाईंको उत्तर के होला ? फोन सम्पर्क, म्यासेज आदानप्रदान, सोसल मिडिया, न्यूज वा अन्य यस्तै यस्तै । तर,

बिराटनगरमा नोटबाट ब्रिकेट बनाउने मेसिन सञ्चालनमा, यसरी बनाइनेछ ब्रिकेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले नोट धुल्याउने कार्यलाई आधुनिकिकरण र यान्त्रिकरण गर्ने उद्देश्यले बिराटनगरमा बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम सञ्चालनमा ल्याएको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मेसिनको स्वीच

सामान खरिदपछि आइएमई पेबाट रकम भुक्तानी गर्दा १०% छुट पाइने

काठमाडौं । आइएमई पेबाट विभिन्न डिपार्टमन्टल स्टोरमा रकम भक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने भएको छ । स्टोरहरुमा विभिन्न क्यूआर प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आइएमई पेले स्क्यान

सानिमा बैंकका ग्राहकले नक्साल तरकारी बजारमा क्यूआरबाट भुक्तानी गर्दा क्यास ब्याक पाउने

काठमाडौं । सानिमा बैंकले ग्राहकका लागि नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । जसमा उक्त तरकारी बजारमा सामान खरिदपछि क्यूआर कोडमार्फत् रकम भुक्तानी गर्दा क्यास ब्याक पाइनेछ

प्रभु लाइफको चौथो साधारणसभा चैत ६ गते

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चैत ६ गते चौथो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले रेडिसन होटल, काठमाडौंमा साधारणसभा आह्वान गरेको हो । साधारणसभा बिहान ११ बजे शुरु हुने

बीमा समितिले माग्यो कर्मचारी, २८ जनाले रोजगारी पाउने

काठमाडौं । बीमा कम्पनीहरुको नियामक बीमा समितिले ८ पदका लागि २८ जना कर्मचारी माग माग गरेको छ । समितिले उपनिर्देशक, सहायक निर्देशक, सहायक प्रथम पदमा जागिरको अवसर खुलाएको हो ।