१९ जीवन बीमा कम्पनीका एक्चुरीलाई बीमा समितिले दियो

काठमाडौं । बीमा समितिले सञ्चालनमा रहेका जीवन बीमा कम्पनीका एक्चुरीलाई स्वीकृत दिएको छ । समितिले १९ वटै जीवन बीमा कम्पनीले नियुक्त गरेका एक्चुरीलाई स्वीकृत दिएको हो । बीमा समितिले उपलब्ध

सौर्य सिमेन्टले मासिक १० लाख बोरा सिमेन्ट बेच्दै

काठमाडौं । व्यवसायिक उत्पादन शुरु गरेको छोटो समयमै सौर्य सिमेन्टले मासिक १० लाख बोराका दरले सिमेन्ट बिक्री गर्न सफल भएको दाबी गरेको छ । १० महिनाको छोटो समयमै मासिक १०

सिजी ब्राण्डले शुरु गर्यो निःशुल्क एसी सर्भिस क्याम्प २०२२

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले यही फागुन २५ देखि सिमित अवधिका लागि नेपाल अधिराज्य भरी फ्रि एसी सर्भिस क्याम्प शुरु गरेको छ । यो क्याम्पमा ग्राहकको घरमा

सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएकोमा मंगलबार १८ सय

नेपाल–युएई संयुक्त समितिको बैठक आज हुँदै

आबुधावी । नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति बैठक आज यूएईको राजधानी आबुधावीमा हुने भएको छ । नेपाल–युएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार

टेलिकमले दियो ४० प्रतिशत लाभांश, पहिलो पटक २० प्रतिशत बोनस सेयर

काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । टेलिकमको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई

महालक्ष्मी विकास बैंकको नन्दी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले नन्दी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम अन्तर्गत दरवारमार्ग शाखाले काठमाडौंको नन्दी माध्यमिक विद्यालयलाई खेलकुदका सामाग्री तथा

गोल्छा ग्रुपद्वारा थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग प्रदान

काठमाडौं । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो ।

टीभीएस रेडर १२५ ले पायो ‘इण्डियन मोटरसाइकल अफ दि इयर’को अवार्ड

काठमाडौं । टीभीएस रेडर १२५लाई प्रतिष्ठित भारतीय अवार्ड, इण्डियन मोटरसाइकल अफ दि इयर ९आईएमओटीवाई० पाएको छ । टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितब्ययीता, उत्कृष्ट कार्य सम्पादन

प्रभु लाइफका सीइओ पौडेलले दिए राजीनामा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नारायण प्रसाद पौडेलले राजीनामा दिएका छन् । पौडेलले २०७६ साल साउन एक गतेदेखि कम्पनीको प्रमुख कार्यकरी अधिकृत पदको जिम्मेवारी सम्हालेका थिए