प्रभु बैंकको नाफामा उछाल, खराब कर्जा घट्यो

काठमाडौं । प्रभ बैंकले गत वर्ष २ अर्ब ६० करोड ३९ लाख ९७ हजार नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.१० प्रतिशतले बढेको हो ।

माछापुच्छ्रे बैंकको नाफा ३४.४२% ले बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक २ अर्ब १६ करोड ९ लाख २५६ रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ६० करोड ७४ लाख

लक्ष्मी बैंकको नाफामा सामान्य सुधार

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब

मर्जरमा जाने बैंकको सेयर कारोबार रोक्का नहुने, कार्यान्वयनका लागि सेबोनसँग कानून नै छैन

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मर्जरमा जाने कम्पनीको कारोबार रोक्का नगर्ने व्यवस्था गरेको छ । अब यो कार्यान्वयनको जिम्मेवारी धितोपत्र बोर्डको बाँधमा पुगेको छ ।

कर्जा प्रवाह वृद्धिदर रोकेर विदेशी सञ्चिति बढाउने मौद्रिक नीति, उत्पादनमुलक क्षेत्रलाई राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा प्रवाहको गतिलाई रोक्दै विदेशी मुद्राको सञ्चिति बढाउने मौद्रिक नीति सार्वजनिक गरेका छन् । निजी क्षेत्रका व्यवसायीहरुले कोभिडको समयमा दिएजस्तो सहुलियत खोजेपछि

निफ्रा र एचआईडिसीएललाई मर्जरमा जान राष्ट्र बैंकको प्रोत्साहन

काठमाडौं । नेपाल राष्ट्र बैंंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल पूर्वाधार विकास बैक (निफ्रा) र जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसीएल) लाई मर्जरका लागि प्रोत्साहन गरेको छ । मौद्रिक

सेयर धितोमा प्रवाह हुने कर्जा सिमाको जोखिम भारमा संशोधन, अब कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितोमा प्रवाह हुने कर्जा सिमाको जोखिम भार संशोधन गरेको छ । राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५

पुस मसान्तसम्म मर्जर भएर एकीकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले छुट सुविधा पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मर्जर भएर २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने कम्पनीलाई केन्द्रीय बैंकले दिँदै आएको मर्जर तथा प्राप्ति सम्बन्धी छुट तथा सुविधा उपलब्ध गराउने

राष्ट्र बैंकले दिने एसएलएफ सुविधाको समय घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकहरुले लिने स्थायी तरलता सुविधा अनुपात (एसएलएफ) को समय घटाएको छ । बैंक तथा वित्तीय संस्थालाई अघिल्लो हप्ताको अन्त्यमा

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । जसमा राष्ट्र बैंकले कोरोनाको कारण स्थगित भएको काउन्टर साइक्लिकल बफर लागू गर्ने घोषणा गरेको छ ।