४ वर्षको नगद लाभांश लिन ग्लोबल आइएमई बैंकले

काठमाडौं । ग्लोबल आइएमई बैंकले ५ वर्ष भन्दा पुरानो लाभांश लिन बोलाएको छ । बैंकले ५ वर्ष भन्दा पुरानो ४ आर्थिक वर्षको नगद लाभांश लिनका लागि सेयरधनीलाई बोलाएको हो ।

युनिलिभर नेपालले १२१५ रुपैयाँ लाभांश दिने, बुक क्लोज कहिले ?

काठमाडौं । युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले लगानीकर्तालाई १२१५ रुपैयाँ

इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६२ हजार ५१९ जना बने मालामाल

काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीको साधारण सेयर ( आईपीओ) बाँडफाँट भएको छ । आईपीओमा आवेदन दिने मध्ये ६२ हजार ५१९ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । आईपीओमा

ग्लोबल आइएमई बैंकद्वारा पोखरा महानगरमा २ वटा नयाँ शाखा सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुईवटा नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २९२ पुगेको छ । बैंकले

एनआईसी एशिया बैंकको सीईओमा रोशन कुमार न्यौपाने पुनः नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशन कुमार न्यौपाने पुनः एक कार्यकालका लागि नियुक्त भएका छन् । बैंकको आज बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई बैंकको

भैरहवाबाट विदेश जाने यात्रुलाई काठमाडौं-भैरहवा उडानमा टिकट सस्तो

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उड्ने यात्रुलाई काठमाडौं-भैरहवा उडानको टिकट सस्तो मूल्यमा दिइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार आन्तरिक उडान गर्ने वायु सेवा कम्पनीसँग गरेको

पर्यटकीय नगरी सूर्योदयको कन्याममा स्काई वाक निर्माण

मङ्गलबारे । पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाक निर्माण भएको छ । साहसिक पर्यटनका रूपमा लिइने स्काई वाक मेची राजमार्ग नजिकै कन्याममा निर्माण भएको हो

उद्योगीको समस्याप्रति म गम्भीर भएको छुः गर्भनर अधिकारी

विराटनगर । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उद्योगीको समस्याप्रति आफू गम्भीर रहेको जनाएका छन् । नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले आयोजना गरेको छलफलमा अधिकारीले

भारतमा ‘ई-रुपी’ को शुरुवात, आरबीआईका गभर्नर भन्छन्-ऐतिहासिक क्षण

एजेन्सी । भारतीय रिजर्व बैंक (आरबीआई)का गभर्नर शक्तिकांत दासले बुधबार भारतमा डिजिटल मुद्रा ‘इ–रुपी’को शुरुवात हुनु ऐतिहासिक क्षण भएको बताएका छन् । उनले यसको सुरुवातसँगै व्यावसाय र कारोबार गर्ने तरिकामा

इन्टरनेट र टिभी सेवा प्रदायक कम्पनी भायानेटले चाँडै आफ्नो आईपिओ जारी गर्ने

काठमान्डौं । नेपालको अग्रणी इन्टरनेट तथा टिभी सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेशन प्रालिले जुलाई १७, २०२२ को नयाँ आर्थिक वर्षको सुरुवातसँगै आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको थियो।