ओरेन्टल सहकारीले सदस्यको १० अर्ब ८३ करोड ठग्यो,

काठमाडौँ । समस्याग्रस्त एउटै सहकारीले बचतकर्ताको १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार एक सय ७४ हिनामिना गरेको तथ्य सार्वजनिक भएको छ । सरकारले २०७४ साल कात्तिक २० गते

बंगलादेशमा विदेशी मुद्रा सञ्चिति रित्तिन लागेको हो ? आईएमएफले किन जनायो आपत्ति ?

बीबीसी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बंगलादेशको विदेशी मुद्रा सञ्चितिको हिसाब गर्ने तरिका सही नभएको बताएको छ । आईएमएफले जसरी हिसाब गर्न खोजिरहेको छ, त्यसअनुसार बंगलादेशको सञ्चिति २६ अर्ब

नेपाल लाइफद्वारा ५४ अर्ब ७६ करोडको दावी भुक्तानी

काठमाडौं । नेपाल इन्स्योरेन्सले ५४ अर्ब ७६ करोड रुपैयाँको दावी भुक्तानी गरेको छ । कम्पनीले २०७९ असोज मसान्तसम्म उक्त रकम दाबी भुक्तानी गरेको हो । यस्तै कम्पनीले ५ अर्ब ३

ब्रोकरको आफ्नै टीएमएस राख्ने योजना पूरा हुँदै, ३४ वटाले पाए अनुमति

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरुले करिब साढे २ वर्षपछि आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्न पाउने भएका छन् । २०७८ साउनदेखि आफ्नै टीएमएस चलाउने भनेर २०७७ चैतमा

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । दुवै बैंकको सेयर कारोबार शुक्रबारदेखि फुकुवा भएको हो । नेप्सेले दुवै बैंकको सेयर कारोबार शुक्रबारदेखि फुकुवा

एकै दिन बढ्यो बैंकिङ प्रणालीमा १६ अर्ब निक्षेप, सीडी रेसियो घट्यो

काठमाडौं । एकै दिन बैंक तथा वित्तीय संस्थामा निक्षेप १६ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंककाअनुसार कात्तिक २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप

एनसीसी बैंकले कर्मचारीलाई दियो १ अर्ब १९ करोड कर्जा, कति गर्यो ब्याज आम्दानी ?

काठमाडौं । गत वर्ष एनसीसी बैंकले आफ्ना कर्मचारीलाई दिने कर्जा तथा सापटी रकम बढाएको छ । अघिल्लो वर्षको तु्लनामा गत वर्ष बैंकले कर्मचारीलाई दिने कर्जा तथा सापटी रकम बढाएको हो

सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ । नयाँ ठाँउमा खुलेको शाखाको बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले उद्घाटन गरेका छन् देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा

आइएमई पेको हवाई यात्रा अफर, विजेतालाई १ रुपैयाँमा फ्लाइट टिकट

काठमाडौं । आइएमई पे ले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ । अफर अनुसार आइएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा चलाउने निर्णय ५ महिना टिकेन, मंसिर १ देखि २१ घण्टा चलाउन परिपत्र

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालन नहुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कात्तिक ३० गते अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधी २४ घण्टाबाट घटाएर २१