साढे २ अर्ब लागतमा कोशीमा चार पदयात्रा परियोजना,

विराटनगर । कोशी प्रदेश सरकारले साढे २ अर्बको वास्केट फण्डमा प्रदेशका विभिन्न पहाडी क्षेत्रमा चारवाट पदमार्ग परियोजना कार्यान्वयनमा ल्याएको छ । उक्त फण्डमा स्वीस सरकारको एक अर्ब ३५ करोड १५

५ खर्बभन्दा बढी लागतका २ ठूला हाइड्रो पीपीपी मोडलमा बनाइने, मागियो प्रस्ताव  

काठमाडौं ।  विद्युत उत्पादन कम्पनी लिमिटेडले ५ खर्ब रुपैयाँभन्दा बढी लागतका दुई परियोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण अघि बढाएको छ । कम्पनीले वित्तीय लगानीका लागि सार्वजनिक सूचना निकालेर आशयपत्र

बजारमा अत्यधिक तरलता भएपछि आज पनि ७० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ७० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलमार्फत् २१ दिनका लागि निक्षेप संकलन गर्दै यति रकम प्रशोचन गर्न लागेको हो ।

यी हुन् ९६० मध्ये ६०० मेगावाट सोलार ऊर्जाको टेन्डर पार्ने व्यवसायी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोलार ऊर्जा (सौर्य ऊर्जा) विकासका लागि निकालेको बिडमा ६ व्यवसायीका दर्जन बढी कम्पनीले ६२ प्रतिशत टेन्डर पाएका छन् । प्राधिकरणले प्रतिस्पर्धाका आधारमा निकालेको बोलकबोलमा ९६०

एनएमबि बैंकले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । एनएमबि बैंकले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने प्रस्ताव पारित गरेको छ ।

मिथिला लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने जनाएको छ । जसमा बोनस १४.२८ प्रतिशत र

सिद्धार्थ बैंकको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई करसहित ४ प्रतिशत

निर्माण व्यवसायीलाई ऋण तिर्न म्याद थप गर्न अध्ययन आवश्यक: कार्यकारी निर्देशक रामु पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले निर्माण व्यवसायीहरुलाई ऋण तिर्न म्याद थप गर्ने बिषयमा आवश्यक अध्ययन गरेर मात्रै निर्णय गर्न सकिने बताएका छन् । शनिबार नेपाल आर्थिक

कालिमाटी तरकारी बजारमा आज: सिताके च्याउ ७५० रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा आइतबार ठुलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै लोकल सानो गोलभेडा ८५, टनेलको सानो गोलभेडा ११५, रातो आलु ७६.३३, सेतो आलु

२५० वर्षअघि बिहारमा जारी भएको थियो ताम्र टिकट, ६४ करोड मूल्य

एजेन्सी । भारतको बिहारस्थित पटनाबाट २ सय ५० वर्ष पहिले विश्वकै पहिलो मानिने ताम्र टिकट जारी भएको खुलासा भएको छ । जसको मूल्य ४० करोड भारु (६४ करोड रुपैयाँ) भन्दा