सहकारी ठग जीबी राई हेलिकोप्टरमा केक लिएर नेताको

काठमाडौं । सहकारी ठगीका बहुचर्चित तथा फरार अभियुक्त गितेन्द्र बहादुर (जीबी) राई कुनै समयमा हेलिकोप्टर चढेर गाँउ गाँउ घुम्ने, र नेताको जन्मदिनमा केक लिएर भेट्न हेलिकोप्टरमा जाने गरेका थिए ।

चालुपुँजी कर्जा मार्गदर्शन खारेज गर्न सीएनआईको सुझाव, फोटो टाँस्नमात्र आएका हैनौं: अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल उद्योग परिसंघ (सीएनआई) बीच छलफल भएको छ । बिहिबार मन्त्री पौडेललाई बधाइ तथा शुभकामना व्यक्त गर्दै सीएनआईले आर्थिक अवस्था र सुधारका

भारतीय पर्यटकले मुक्तिनाथको क्यूआरमार्फत् भुक्तानी गर्न सक्ने

काठमाडौं । भारतीय पर्यटकले मुक्तिनाथ विकास बैंकको क्यूआरमार्फत् पनि भुक्तानी गर्न पाउने भएका छन् । बैंकले डिजिटल भुक्तानीलाई सहज तथा विस्तार गर्ने क्रममा अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुरु गरेको हो

नेपालमै पहिलोपल्ट रूपैयाँ र डलरमा नियोन क्रेडिट कार्डको सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योगमै पहिलो पटक नेपाली रुपैयाँ र अमेरिकी डलरमा नियोन क्रेडिट कार्ड को सुविधा सञ्चालनमा ल्याएको छ । ‘ग्लो विथ कन्फिडेन्स’ ट्यागलाइन सहित बजारमा ल्याएको

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो, निक्षेप ५ खर्ब

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो ग्राहक संख्या ५० लाख नाघेको जनाएको छ । २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग

बैंकको मूल्यमा आएको बहारले सेयर बजारमा उत्साह, ६० अंकले बढ्यो नेप्से

काठमाडौं । नयाँ आर्थिक वर्षको तेस्रो दिन सेयर बजारमा ६० अंकको सुधार आएको छ । आर्थिक वर्षको पहिलो दिन ७०, दोस्रो दिन ५४ अंकले बढेको नेप्से परिसूचक नयाँ आवको तेस्रो

आईएमई लाइफको रेटिङ सुध्रियो, यस्तो छ कारण

काठमाडौं । आईएमईलाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको

निजी क्षेत्रको मनोबल कमजोर हुँदा सबै कुरा टुट्छ: अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको मुख्य चुनौती निजी क्षेत्रको आत्मबल बढाउनु रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा अर्थमन्त्री पौडेलले विश्वास जागृत गर्न

एसियाका उत्कृष्ट ५० बारमा पर्‍यो नेपालको बार्क, हङकङकको बार लियोन पहिलो

काठमाडौं । एसियाका उत्कृष्ट ५० बारमा नेपालको बार्क बार परेको छ । गत जुलाई १६ मा हङकङमा एसियाज् ५० बेस्ट बार कार्यक्रमको आयोजना भएको थियो । बार व्यवसायी, सञ्चारमाध्यम र

डेडिकेटेड ट्रंकलाइन विवाद: चाहेर पनि ब्याक हुन नसक्ने निष्कर्षमा प्राधिकरण, के दिँदैछ उपाय ?

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा नेपाल विद्युत प्राधिकरणको नेतृत्व चाहेर पनि ब्याक हट्न नसक्ने निष्कर्षमा पुगेको छ । बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उद्योगी र