सरकारको नीतिः टेलिकमलाई काखी च्यापेर एनसेललाई सौतेलो व्यवहार

एउटै मुद्दामा दुई टेलिकम सेवा प्रदायकलाई फरक-फरक व्यवहार गरेर निजी क्षेत्रमाथि सरकार अनुदार छ भन्ने प्रष्ट सन्देश दिएको छ । नेपाल टेलिकमलाई काखी च्यापेर एनसेललाई सौतेलो व्यवहार गरेर सरकारले आफ्नो

हिमालय ऊर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले ९९ करोड रुपैयाँको ९९ लाख कित्ता हकप्रद सेयर निष्काशन

खतिवडा-अधिकारीबीच बदलिएको सम्बन्ध र मौद्रिक नीतिमा डा. खतिवडाको इन्ट्रीको अर्थ

काठमाडौं । कोभिड महामारीको संत्रासमाझ २०७६ को चैतमा सरकारले देशभर लकडाउन जारी गर्‍यो । सम्भावित संक्रमण र फैलावटलाई मध्यनजर गर्दै जारी लकडाउनका कारण आवागमन, उत्पादन, विक्रीवितरण, कमाइ धन्धा, आम्दानी, रोजगारी

कालिमाटी तरकारी बजारमा आज : राजा च्याउ सदावहार २९० प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार तने बोडी १२० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै गाजर ९५, बन्दा ५५, स्थानीय काउली ९५, ज्यापु काउली ११५, सेतो मुला

हिमगिरी हाइजिन उद्योगको ब्राण्ड एम्बेसडरमा मह जोडी नियुक्त

विराटनगर । हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) विराटनगरको हिमगिरी हाइजिन उद्योगको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । यो उद्योगले विगत १८ वर्षदेखि धोनी ब्राण्डको सावुनसहित स्याम्पु,

जापानी कम्पनी योकोहामाको टायर नेपाली बजारमा

काठमाडौं। विश्वकै सर्वोत्कृष्ट टायरको रुपमा स्थापीत योकोहामा टायर नेपाली बजारमा पनि भित्रिएको छ । अटो पार्टस इन्टरनेशनल (एपीआई) ले जापानी टायर कम्पनी योकोहामाका टायर नेपाल भित्राएको हो । नेपालका लागि

निजी क्षेत्रलाई प्रसारणलाइन निर्माण गर्ने बाटो खुल्यो, सरकारी कम्पनीसँग साझेदारीमा बनाउन सक्ने

काठमाडौं । निजी क्षेत्रलाई प्रसारणलाइन निर्माणको बाटो खुलेको छ । उत्पादन अनुमति पाएपनि अहिलेसम्म निजी क्षेत्रले प्रसारणलाइन निर्माणको अनुमति पाएको थिएन । यद्धपी विद्युत् गृहदेखि नेपाल विद्युत् प्राधिकरण वा राष्ट्रिय

अर्थमन्त्री पौडेलद्वारा पर्यटन व्यवसायी श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । शनिबार बिहान द्वारिकाज होटल पुगेका पौडेलले स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिएका छन्। गत आर्थिक वर्षमा हालसम्मकै धेरै पर्यटक निकुञ्ज प्रवेश गरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा तीन

प्रधानमन्त्रीले निर्देशन दिएपनि प्राधिकरणले जोडेन लाइन, ‘सञ्चालक समितिले कुनै निर्णय गरेन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै उद्योगको लाइन जोड्न निर्देशन दिएपनि नेपाल विद्युत प्राधिकरणले अझै जोडेको छैन् । शुक्रबार प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयमा प्राधिकरणको