यस्तो छ कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति

काठमाडौं । सत्ता सहकार्यका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक भएको छ । उक्त सहमति अनुसार सरकारको नेतृत्व गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार

व्यवसायीहरू मरिच झैं चाउरिएका छन्, आर्थिक वृद्धिका लागि सरकारले काम गर्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक चरम निराशामा पुगेको बताउँदै त्यसलाई चिरेर मुलुकलाई आशा र उत्साह भर्न र तीव्र आर्थिक वृद्धिका लागि सरकारले काम गर्ने बताएका छन् । प्रतिनिधिसभामा

ट्रंक डेडिकेटेड विवादमा सांसद सापकोटले भने: बिजुली जोड्न प्रधानमन्त्रीले जंगबहादुर शैलीमा निर्देशन दिए

काठमाडौं । माओवादी नेतासमेत रहेका प्रतिनिधि सभा सदस्य माधव सापकोटा डेडिकेटेड फिडर तथा ट्रंकलाइन विद्युत महसुल विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले जंगबहादुरको शैलीमा लाइन जोड्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका

न्यारोबडीको इन्जिन परिवर्तन गराउँदा १ अर्ब घाटा भएको छानबिन प्रतिवेदन, निगम नेतृत्वको चरम लापरबाही

काठमाडौं । नेपाल वायुसेवा निगम नेतृत्वको कमजोरीले गत मंसिरदेखि वैशाखसम्म इजरायलमा गएर थन्किएको न्यारोबडी जहाजका कारण एक अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष रुपमै घाटा पुगेको अध्ययन समितिले औंल्याएको छ । संस्कृति,

सबै क्षेत्रको मनोबल टुटिसकेछ, धैर्यताको बाँध फुटिसकेछः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै क्षेत्रको मनोबल टुटेको महसुस गरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रमा सरोकार राख्ने र सर्वसाधारणसम्म

एनआईसी एशियाले गत आवमा तिर्‍यो २ अर्ब ८९ करोड रूपैयाँ कर, बैंक स्थापनाको २७ औं वर्षमा प्रवेश

काठमाडौं । एनआईसी एशिया बैंक २७ औं वर्षमा प्रवेश गरेको छ । २७ वर्षअघि साउन ६ गते सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ सुरू भएको बैंकको यात्रा

कामना सेवा विकास बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित

काठमाडौं । बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ यो बर्ष कामना सेवा विकास बैंकले प्राप्त गरेको छ । बैंकले बित्तीय सेवा क्षेत्र

फुटपाथ विस्तारको बिरोधमा बालेनविरुद्ध वडाअध्यक्ष, सडकमै टेबुल कुर्सी राखेर काम

काठमाडौं । न्युरोडको फुटपाथ विस्तारको बिरोधमा काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडाअध्यक्षले सडकबाटै काम थालेका छन् । वडानम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले सडकमा टेबुलकुर्सी राखेर वडाको काम थालेका

यस्तो बन्ने छ फुटपाथ बढाएपछि न्युरोड क्षेत्र, पार्किङले ओगट्नेभन्दा कम ठाउँमा विस्तार

काठमाडौं । काठमाडौं महानगरले न्युरोड क्षेत्रमा विगतमा सवारी पार्किङ गर्दा ओगटिएको भन्दा कममा फुटपाथ बनाउने काम अघि सारेको छ । न्युरोड क्षेत्रमा महानगरपालिकाले विस्तार गरिरहेको पैदल मार्ग सुधार गर्दा विगतमा

कुलमानले बिजुली जोड्न नमानेको भन्दै बोर्ड बैठकबाटै ‘ह्याण्ड्स फ्री’ गरेर मुख्यसचिवलाई सचिवको फोन

काठमाडौं । शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको हलमा नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठक बसिरहेको थियो । बैठकको एजेण्डा काटिएका उद्योगमा बिजुलीको लाइन जोड्ने विषय थियो । प्रधानमन्त्री