पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३५ जनालाई रोजगारीको अवसर
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले १३५ जनालाई रोजगारीको अवसर खुलाएको छ । स्वास्थ्य क्षेत्र र प्रशासन क्षेत्रसम्बन्धी विभिन्न पदका लागि प्रतिष्ठानले १३५ जनाका लागि रोजगारी खुलाएको हो । प्राध्यापक,