हेलिकप्टर दुर्घटना अपडेट : घाइतेको उद्धार हुँदै

काठमाडौं । सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिए । घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको

लुम्बिनीको समग्र विकासमा सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकतामा दिएको बताएका छन् । उनले भने ‘लुम्बिनीको समग्र विकासका लागि सरकारले बृहत्तर

एसियाका तारा गौतम बुद्ध

काठमाडौं । इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि

बैंकहरुले लिने एसएलएफ सुविधा घट्दै, वैशाख २० सम्म २७ खर्ब २६ अर्ब प्रवाह

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता बढेपछि बैंकहरुले लिने स्थायी तरलता सुविधा (एसएलएफ) घटेको छ । घट्दो कर्जा प्रवाह र बढ्दो तरलताका कारण बैंकहरुले एसएलएफ सुविधा लिने क्रम घटेको हो ।

बुद्धको नेपालमा जन्मले पर्यटनको माध्यमबाट असीमित सम्भावना उपलब्ध गराएको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्धको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको बताएका छन् । २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८०

कर्णालीमा पैसा महोत्सव हुने

काठमाडौं । कर्णाली बेसिन कन्जरवेशन फाउण्डेसनले आगामी मंगलबारदेखि विरेन्द्रनरगरमा ‘कर्णाली पैसा महोत्सव’ आयोजना गर्ने भएको छ । नेपाल उद्योग वाणिज्यसंघ कर्णाली र सुर्खेत मोडल कजेजसँगको सहकार्यमा फाउण्डेसनले पैसा महोत्सव गर्न

गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन

बैतडी । पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको

व्यवसायी कँडेल मृत्यु प्रकरणः अनमोल फिड्सका चार्टर्ड एकाउन्टेट रावल

काठमाडौं । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर्ड एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका-८

सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाले बोलायो बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । उक्त पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ

इम्बोस्ड सवारी नम्बर प्लेट नेपाली वा अंग्रेजी वा दुवै मिश्रित

काठमाडौं । सरकारले इम्बोस्ड सवारी नम्बर प्लेट नेपाली वा अंग्रेजी वा दुवै मिश्रित लिपिमा हुनुपर्ने व्यवस्था गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी इम्बोस्ड सवारी