हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर

काठमाडौं । केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरुले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ । उनीहरूले फिसिङको

नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस

काठमाडौं । काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाले यही जेठ १९ गते एक सूचना जारी गरी काठमाडौँ

विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँग अर्थमन्त्रीको भेट

काठमाडों । अर्थमन्त्री प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज शिष्टाचार भेट गरे । भेटका अवसरमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौतीहरु, आगामी बजेटमा

भैंसी, राँगाको गफ गरेर ५ वर्ष बिताउने हो भने हामीले गोबर बाहेक केही पाउँदैनौँः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरुको केही दिन यताको बहस अमर्यादित भएको भन्दै माफी माएका छन् । बिहीवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति

नारायणीमा आएको बाढीले मान्छे बगाएपछि,…

चितवन । तराईको गर्मी छल्न नारायणी नदीमा पौडी खेल्न जानेको जमात रहेकै बेलामा नदी किनारमा एक हुल मानिसको जमघट हुन्छ । यत्तिकैमा नदीबाट आवाज आउँछ ‘बचाउ…, बचाउ…।’ उक्त आवाज सुन्नेबित्तिकै

गर्मी बढेसँगै वाग्मतीको दुर्गन्ध बढ्यो

ललितपुर । बाघद्वारबाट उद्गम भएर काठमाडौँको किनारमा बग्ने वाग्मती नदीले काठमाडौँ र ललितपुरको सीमा छुट्याएको छ । धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ । नदीको किनारमा

उपभोक्ता मूल्य ६ वर्षमा दोब्बरले बढ्यो, सबैभन्दा बढी खाद्यान्नमा

काठमाडौं । नेपालमा ६ वर्षको अवधिमा वस्तु तथा सेवाको उपभोक्ता मूल्य दोब्बरले बढेको छ । आर्थिक सर्वेक्षणअनुसार नेपालको उपभोक्ता मूल्य ६ वर्षको अवधिमा दोब्बरले बढेको हो । आर्थिक वर्ष २०७४/७५

काठमाडौंमा १३ करोड लिटरभन्दा बढी भूमिगत पानी तानिन्छ, पुनर्भरणको व्यवस्था गर्नुपर्छ: सांसद अर्याल

काठमाडौं । प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले काठमाडौं उपत्यकामा निकालिने भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अर्यालले

अबको पाँच दिन तातो हावा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

काठमाडौं । सडक विभागले असार १ देखि भदाैं मसान्तसम्म वर्षायाम हुने भएकाले सडक खन्न स्वीकृति नदिने भएको छ ।  विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना प्रकाशित गर्दै वर्षायाममा सडक खन्न