लगातारको वर्षापछि गौरीघाटमा बागमतीले सतर्कता तह पार गर्यो,
काठमाडौं । निरन्तरको वर्षासँगै बागमती नदीले सतर्कता पार गरेको छ । काठमाडौंस्थित बाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो । जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र