औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरुको जोड

पाटन । चिकित्सकको सिफारिसका आधारमा बिरामीले औषधिका रुपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । मङ्गलबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले आयोजना गरेको ‘गाँजाको औषधिजन्य गुण

आइएमईद्वारा सातै प्रदेशमा रेमिटेन्स साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । गत मंसिरबाट सातै प्रदेशमा सन्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदारको

भेडेटार-राँके सडक: धनकुटामा धमाधम, इलाम-पाँचथरमा सुस्त

पाँचथर । विशेषतः वर्षायाममा पूर्वी पहाडवासीलाई पिरोल्ने भेडेटार-रबि-राँके सडक निर्माणले पछिल्ला दिनमा गति लिएको छ । धनकुटा, इलाम र पाँचथरलाई जोड्ने १०० दशमलव ३६७ किलोमिटर लामो सडक निर्माणमा धनकुटातर्फ प्रगति

हाडनाताले प्रजननमा समस्या भएपछि मुस्ताङका लागि ल्याइयो सोलुखुम्बुबाट याक

म्याग्दी । नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको पशु तथा मत्स्य विकास निर्देशनालयले १० याक वितरण गरेको हो ।

इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक हुन्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताउँदै स्तरीय र आधुनिक पूर्वाधार निर्माणमा जोड दिन आग्रह गरेका छन् । बुधबार काठमाडौंमा आयोजित १६ औं राष्ट्रिय इञ्जिनियर

सामाजिक सुरक्षा कोष र बलरा नगरपालिकाबीच श्रमिक आबद्धता सम्बन्धी सम्झौता

काठमाडौं । सरकारले सुरु गरेको अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने अभियान अन्तर्गत मधेस प्रदेशको सर्लाही जिल्लाको बलरा नगरपालिका यस प्रकृयामा जोडिएको छ । सरकारको मुख्य

काठमाडौंको फोहर फाल्ने ल्याण्डफिल्ड क्षेत्रका स्थानीयको तनाब: छोराको विवाह हुनै गाह्रो

काठमाडौं । काठमाडौंको फोहोरको वैज्ञानिक व्यवस्थापन हुन नसक्दाको दुष्परिणाम ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय जनताले भोग्दै आएका छन् । फोहोर फालिएको क्षेत्रका जनतामा फोहोरका कारण बहुआयामिक असर देखिएको छ । यस

नापी कार्यालयमा सेवाग्राहीको समस्या समाधानमा केन्द्रित छु: सापकोटा

भक्तपुर । नापी कार्यालय भक्तपुरले का प्रमुख डा. प्रदीप सापकोटाले सेवाग्राहीको समस्या समाधानमा आफू गम्भीर भएर लागेको बताएका छन् । नापी कार्यालयबारे केही सञ्चारमाध्यममा नियतबश भ्रामक समाचार भएकोभन्दै ध्यानाकर्षण भएको

सिप बिल्डिङ परीक्षामा फाराम भर्न दुई दिन म्याद थप

काठमाडौं । सिप बिल्डिङमा सहभागी भएका परीक्षार्थीहरुले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न दुई दिन म्यादन थप गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको ईपीएस कार्यालयले सूचना जारी

दुई करोड लागतमा म्याग्देमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण

दमौली । तनहुँको म्याग्दे गाउँपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्त रुपमा उक्त केन्द्र शुभारम्भ गरेका थिए । स्थानीय तहहरुलाई