माग सम्बोधन नभए वैदेशिक रोजगारीमा कामदार पठाउन बन्द

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरुले आफूहरुको माग सम्बोधन नगरिए वैदेशिक रोजगारीमा कामदार पठाउन बन्द गर्ने चेतावनी दिएका छन् । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मागपत्र बुझाउँदै व्यवसायीहरुले व्यवसायीहरुले

लाइसेन्स छपाईको काम प्रदेशको यातायात कार्यालयलाई जिम्मा दिने तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लाइसेन्स छपाईको काम प्रदेश मातहतमा रहेको यातायात कार्यलयलाई जिम्मा दिने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आयोजनामा संघीय सरकारका भौतिक

विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन् । झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

माईतीघरको निषेधाज्ञा हटाउन माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठनले माइतीघर मण्डलाको निषेधाज्ञा हटाउन माग गर्दै बिरोध प्रदर्शन गरेको छ । आइतबार कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले माइतीघरमा सरकारले लगाएको निषेधाज्ञा

मुक्तिनाथ विकास बैंकको नाफा ३२ प्रतिशतले घट्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफामा ३२ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा ३२ प्रतिशत अर्थात २० करोड रुपैयाँले घटेको हो । पुस मसान्तसम्म

५१ करोड रुपैयाँ पुग्यो गरिमा विकास बैंकको नाफा

काठमाडौं । गरिमा विकास बैंकले ५१ करोड रुपैयाँ माथि नाफा कमाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ५१ करोड २५ लाख रुपैयाँ नाफा कमाएको हो । गत वर्ष

गण्डकीका ३३ पालिकासँग सामाजिक सुरक्षा कोषको समझौता

काठमाडौं । सामाजिक सुरक्षा कोषले गण्डकी प्रदेशका ४२ स्थानीय तहहरूसँग छलफल गरेको छ । गण्डकी प्रदेशका ५ जिल्ला ४२ स्थानीय तहहरुसँग कोषले दुई दिने कार्यशाला गरेको हो । श्रम, रोजगार

सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफा १७ करोड रुपैयाँले घट्यो

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य कमी आएको छ । गत वर्ष पुस मसान्तसम्म ३७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको इन्स्योरेन्सले यस वर्ष १० करोड २ लाख रुपैयाँ

कामना सेवा विकास बैंकको नाफा २५ करोड माथि

काठमाडौं । कामना सेवा विकास बैंकले यस वर्ष नाफा बढाएको छ । बैंकले दोस्रो त्रैमासमा कुल २५ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्ष सोही अवधिमा

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा ५ करोडभन्दा धेरैले घट्यो

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफामा यस वर्ष संकुचन आएको छ। बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्म वित्तीय विवरणमा बैंकको कुल नाफा ३७ करोड १० लाख रुपैयाँ पुगेको हो ।