आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश,

काठमाडौं । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० संसदमा पेश गरेको छ । सोमवारबाट सुरु भएको संघीय संसदको तेस्रो अधिवेशनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो अध्यादेश

आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा होःअर्थमन्त्री

नुवाकोट । अर्थमन्त्री डा प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा हो भएको बताएका छन् । आज नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले

कालीगण्डकी करिडोर: मालढुङ्गा-बेनी सडकको ठेक्का तोड्ने चेतावनी

पर्वत । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोडिने भएको छ । सम्झौता अवधि सकिएर पटकपटक म्याद थप गर्दा कामको

विदेश पठाउने भन्दै ८४५ जनासँग ३ करोड ९३ लाख ठग्ने लामालाई थुनामा पठाउन आदेश

काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यहरु निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले वैदेशिक रोजगार

सवारी दुर्घटना बिषयमा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा (पार्वती) ले सवारी दुर्घटनाका बिषयमा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छिन् । थापा प्रस्तावक र राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्की

पक्की घर बन्न थालेपछि हराउँदैछन् थारु समुदायको पहिचान बोकेका परम्परागत घर

बेदकोट (कञ्चनपुर) । थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् । ‘अचेल काठको घर अधिकांशले बनाउन छोडिसके

२८५ किलो गाँजासहित काभ्रेबाट तीनजना पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीबाट आज प्रहरीले ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पनौती नगरपालिका–५ आइटी पार्कस्थित पनौती–बनेपा सडकखण्डमा आज बिहान सवारी जाँचका क्रममा प्लास्टिकका विभिन्न आकारका ७३

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला

आज देशभरका फिल्म हल बन्द

काठमाडौं । सोमबार (आज) देशभरका फिल्म हल बन्द भएका छन् । नेपाल चलचित्र संघले सरकारले लगाएको विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको भन्दै सांकेतिक रूपमा देशभरी

आजदेखि संसद्को अधिवेशन, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्को तेस्रो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको