सरकारविरुद्ध नेविसंघको प्रदर्शन, सिंहदरबारबाट पक्राउ परे ६ जना

काठमाडौं । सरकारविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेविसंघका कार्यकर्ताले प्रदर्शन गरेका छन्। आइतबार प्रदर्शनमा उत्रिएका नेविसंघका आधादर्जन बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । वर्तमान सरकारले गरेको

काठमाडौं महानगरमा गरिब घरपरिवार गणना सुरु, २ सय ९ गणक खटिए

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् । गरिब परिवारलाई सरकारी सेवा

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी, दीपक मनाङेको पनि समर्थन

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका प्रदेश सभा सदस्य खगराज अधिकारीले दाबी पेस गरेका छन् । अधिकारीलाई माओवादी केन्द्रले समर्थन गरेको छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव

वीरगन्ज भन्सार पुगेर अर्थमन्त्री पुनले कर्मचारीलाई के भने ?

वीरगन्ज । अर्थमन्त्री वर्षमान पुनले वीरगन्ज भन्सार कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । कर राजश्वको ४० प्रतिशत हिस्सा ओगट्दै आएको वीरगन्ज मुलुकको प्रमुख भन्सार नाका हो । पुन अर्थमन्त्री नियुक्त

आज यी ठाउँमा पानी पर्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि

एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

बारा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् । उनले तीन सय ७७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए ।

काठमाडौंमा राजेन्द्र महतोको प्रदर्शन, झडपमा प्रहरीसहित २९ जना घाइते

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले शनिबार राजधानीमा प्रदर्शन गरेको छ । रयाली प्रदर्शनको क्रममा भएको झडपमा परी प्रहरीसहित कम्तीमा ६ जना घाइते

सुनसरीमा शनिबार पनि कर्फ्यु जारी

काठमाडौं । सुनसरीमा दुई समुदायबीचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यु जारी छ। शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्युलाई शनिबार पनि निरन्तरता

महाभारत गाउँपालिका कफीखेती विस्तार गर्दै

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफीखेती विस्तारका लागि ‘पकेट क्षेत्र’ थपेको छ। चालु आर्थिक वर्षमा गाउँपालिकाले थप दुई वडामा पकेट क्षेत्र बढाएको हो। हाल यो गाउँपालिकाका

दक्षिण कोरिया भ्रमणको तयारीमा प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिण कोरियाको भ्रमण गर्ने बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई नेपालको राष्ट्रिय