मासिँदै ढिकी, जाँतो र पानीघट्ट

बागलुङ । एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले

म्याग्नेसाइट उद्योगको पाटपुर्जा चोरी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन् । नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष,

चीनमा शक्तिशाली भूकम्प, ४६ जनाको मृत्यु, १६ जना बेपत्ता

एजेन्सी । चीनमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम चीनमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा कयौं मानिस हराइरहेको जनाइएको छ ।  स्थानीय समयअनुसार

काठमाडौं महानगरको एक्सन: दुई दिनमा १ सय बढी संरचनामा चल्यो डोजर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । महानगरले आइतबार र सोमबार विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो । भदौ ६ गतेदेखि महानगरले अवैध

सरकारले कर्मचारीहरुको सरुवा, बढुवा गर्न नपाउने

काठमाडौं । सरकारले सोमबारदेखि कर्मचारीहरुको सरुवा, बढुवा गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौं २ गते दिएको निर्देशन अनुसार सरकारले हिजोबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्तिकाे काम

लिज टस बेलायतको नयाँ प्रधानमन्त्री

काठमाडौं । बेलायतका प्रधानमन्त्री लिज टस हुने भएकी छन् । विदेशमन्त्री ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने भएकी हुन् । पार्टीका सर ग्राहक ब्रेडीले वेस्टिमनिस्टरकी रानी

पर्वतारोही पूर्णिमा श्रेष्ठ वाइवाइ चाउचाउको ब्रान्ड एम्बासडर

काठमाडौं । चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रीन्कस्को ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । नेपालको पर्यटन प्रबद्र्धनमा विशेष भूमिका खेल्दै आएको चौधरी ग्रुपले श्रेष्ठको साहसिक

राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी दर्जा प्रदान

काठमाडौं । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाल सरकारका उच्च पदस्थ

अबको दुई/तीन दिनभित्रै सिट बाँडफाँट टुङ्गिन्छ : प्रचण्ड

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई/तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने दाबी गरेका छन् । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुगेका अध्यक्ष प्रचण्डले आज

न्यूक्लियर फ्यूजन: विश्व ऊर्जा संकटको समाधान बन्न सक्छ ?

एजेन्सी । सूर्यको चमक मानिसका लागि हजारौं वर्षदेखि आश्चर्यको कारण बनेको छ । तर करीब सय वर्ष पहिला खोज भयो कि यो उर्जाको कारण न्यूक्लियर प्रतिक्रिया हो, जसलाई फ्यूजन भनिन्छ