नेपाल टेलिकमको अटम अफर सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले अटम अफर २०७९ सञ्चालनमा ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले सोही अफरअन्तर्गत् केही प्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिइएको छ

मंगलबार सार्वजनिक विदा

काठमाडौं । सरकारले कात्तिक १ गते मंगलबार सार्वजनिक विदा दिने भएको छ । संस्कृतिविद् एंव शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले देशैभर सार्वजनिक विदा दिन लागेको हो । साथै

किसानले महत्व बुझेपछि हराउँदै गएको रैथाने मार्सी धानको उत्पादन पुनः सुरु

मुगु । मुगु जिल्ला खत्याड गाउँपालिका–३ का किसान वर्षौदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन सुरु गरेका छन् । अर्गानिक बालिको रुपमा परिचित मार्सी धानले स्वास्थ्यमा गर्ने फाइदाको

कात्तिक १७ अघि आमसभा गरे निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेअघि उम्मेदवाले आमसभा गरेमा उम्मेदवारी खारेज गरिदिने चेतावनी दिएको छ । राजनीतिक दलका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगैै आयोगले

५० लाखको फूल बेच्ने गाउँमा यसपटक फुलेन सयपत्री

धनकुटा । जिल्लाको सयपत्री(थुङ्गे) फूलको पकेट क्षेत्र लाँकुरे, स्याउले र सिप्तेन क्षेत्रमा तिहार लक्षित फूल नफूलेपछि यहाँका किसान समस्यामा परेका छन् । धनकुटा नगरपालिका–३ मा एक सयभन्दा बढी किसानले तिहार

तिहार कति गतेदेखि मनाउने भन्ने अन्योल !

काठमाडौं । यस वर्षको तिहार कति गतेदेखि मनाउने भन्ने अन्योल रहेको अवस्थामा भक्तपुर तलेजुले कात्तिक ७ देखि तीन दिन तिहार मनाउन आग्रह गरेको छ । तिहारका बारेमा जनमानसमा अन्योल र

मापदण्ड पालना नगर्ने तीन उद्योगमा सिल

सुर्खेत । उत्पादन मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योगमा सिल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमनका क्रममा तीन उद्योग सिल गरेको हो । कार्यालयले पटक–पटक

एक सातामा बैंकिङ प्रणालीमा थपियो ८ अर्ब १८ करोड निक्षेप, कर्जा प्रवाह सुस्त

काठमाडौं । एक साताको अवधिमा बैंकिङ प्रणालीमा ८ अर्ब १८ करोड रुपैयाँ निक्षेप थपिएको छ । निक्षेप थपिए अनुसार कर्जा प्रवाह भने हुन सकेको छैन । बैंकर्स संघका अनुसार एक

५ अर्ब बढी लागतमा गैरिटाडदेखि चिसापानीसम्म १०२ किमी सडक स्तरोन्नति हुने

काठमाडौं । कैलालीको गैरिटाडदेखि चिसापानीसम्मको १०२ किमि सडक खण्ड स्तरोन्नति हुने भएको छ । गैरिटाड–कमल बजार–तुर्माखांद–जंगलेघाट–बबियाचौर–चिसापानीको १०२ किमि सडक खण्डको स्तरोन्नति हुने भएको हो । सडक विभागअन्तर्गतको योजना तथा अनुगमन

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएकोमा सोमबार २ सय रुपैयाँले बढेर ९३