निर्वाचनको भीडभाडले कोरोनाको नयाँ भेरियन्ट फैलन सक्छ, सचेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो, चाँदीको स्थिर

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ३ सय

रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’, सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका

बीमा समिति आजदेखि नेपाल बीमा प्राधिकरणमा रुपान्तरण

काठमाडौं । बीमा समिति आजदेखि नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको छ । अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल बीमा प्राधिकरणको उद्घाटन गरेका हुन् । नयाँ बीमा ऐन २०७९ रापत्रमा प्रकाशित भएको ३१

रसुवामा बढे पर्यटक, होटल व्यवसाय चलायमान हुन थाल्यो

रसुवा । हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ । यसबाट होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ ।

जनता झुक्याउने दाउः भोट तान्न निःशुल्क शिक्षादेखि स्वाधिन अर्थतन्त्रसम्मका कुरा

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका केही राजनीतिक दलले मुलुकको हालको अवस्था र व्यवस्थामा आमूल परिवर्तन गर्दै स्वाधिन अर्थतन्त्र निर्माण गरी जनताको

बागलुङको निसेलढोर: जहाँ अझै भोट माग्न पुगेका छैनन् उम्मेदवार

बागलुङ । आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको

आज चन्द्रग्रहण: मिथुनलाई लाभ, कन्यालाई कष्ठ, अरु राशिलाई के हुन्छ ?

काठमाडौं । कार्तिक शुक्ल पूर्णिमामा अर्थात आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो

चन्द्रग्रहण काठमाडौंमा नि:शुल्क देखाउने व्यवस्था

काठमाडौं । कार्तिक शुक्ल पूर्णिमामा कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण सामाखुसीस्थित तक्षशिला एष्ट्रोनामी क्लबले देखाउने व्यवस्था मिलाएको छ । सामाखुसीस्थित एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाउने व्यवस्था

स्थिर सरकारबाट मात्रै विकास र समृद्धिः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सक्ने बताएका छन् । नेकपा एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा