निर्वाचनको समयमा पनि बढेन पेट्रोलियम पदार्थको खपत

काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ ।

सहकारीको सन्दर्भ व्याजदर तत्काल पुनरावलोकन गर्न महासंघको माग

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले तत्काल सन्दर्भ व्याजदर पुनरावलोकन गर्न सरोकारवाला पक्षसँग माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्र्दै तत्काल सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न र सन्दर्भ व्याजदरलाई क्यापिंगको रूपमा

साउनमा थपिए ६४ हजार इन्टरनेट प्रयोगकर्ता, कुन कम्पनीमा कति ?

काठमाडौं । साउन महिनामा देशभर ६४ हजार इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको साउन महिनाको तथ्याङ्कअनुसार देशभर ६४ हजार १३३ जना इन्टरनेट प्रयोगकर्ता थपिएका हुन् ।

मतदाताको माग खानेपानी, बिजुली र स्वास्थ्योपचारमा सहुलियत, उमेद्ववार देखाउँदैनन् चासो

रामपुर । रामपुर नगरपालिका–४ देविस्थान बस्ने ६० वर्षीय नरबहादुर खाण विकास र समृद्धिको आशैआशमा मतदान गर्दै जाँदा उमेरले डाँडापारिको घाम बनेका छन् । उनले खानेपानी, बिजुली, स्वास्थ्यजस्ता आधारभस्त आवश्यकता पूरा

अनधिकृत राखिएका परिचय पाटी भत्काउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा राखिएका परिचय पाटी हटाउन सुरु गर्ने भएको छ । यस्ता वोर्ड हटाउन महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको समयसीमाभित्र नहटाउनेको

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको थियो । सोमबार १ सय रुपैयाँले घटेर ९७ हजार २

म्याग्दी र राहुघाट नदीबाट उत्पादित विद्युत प्रशारण लाइनमा जोडन सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु

म्याग्दी । म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु भएको छ । नेपाल विद्युत्

प्राधिकरणका डिजीको नीतिले भारतीय कम्पनीलाई फाइदाः काठमाडौं-दिल्ली हवाई भाडा ४ गुणा बढ्यो

काठमाडौं । गत असोज १३ गते भिस्तारा एयरलाइन्सबाट काठमाडौं-दिल्ली उडान गर्दा टिकटको मूल्य १२ हजार १४१ रुपैयाँ थियो । त्यसबखत काठमाडौं–धनगढीको हवाई भाडादर १७ हजार र काठमाडौं-दिल्लीको हवाई भाडा १२

निर्वाचनले बढायो सवारी साधन बुकिङ

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै सार्वजनिक यातायातको माग बढेको छ । निर्वाचन आउन एक हप्ता समय बाँकी हुँदा काठमाडौंबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरुको सङ्ख्या बढेपछि टिकट

सीजी एग्रोले सुरु गर्यो नानो युरियाको बिक्री

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रोले नानो युरियाको बिक्री सुरु गरेको छ । नेपालमा कृषि उत्पादन बढाउन, माटोको गुणस्तर सुधार्न, वातावरण प्रदुषण रोक्न, किसानको आम्दानी बढाउन, कृषिमा लागत घटाउन