सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । बुधबार बढेर

नारायणगढ–बुटवल सडक विस्तारमा न्यून प्रगति

नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको काम २३ प्रतिशतमात्रै पूरा भएको छ । गत असारमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम ४८ महिना पूरा हुँदा पनि प्रगति न्यून छ

बुर्तिबाङ बजारः नमुना सहरको काम निकै सुस्त, करोडौ‌ बजेट खर्च

साँघुरो बजार । सरकारले १० नमूना सहरमा सूचीकृत गरेको बजार हो बुर्तिबाङ । निसी, भूजी र तमानको सङ्गमस्थल मानिने बुर्तिबाङ बजार बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र हो । बुर्तिबाङ बजारलाई

पेट्रोलियम पदार्थ बोत्तल, जर्किनमा बिक्रीवितरण नगर्न प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित

न्यून गुणस्तरको वस्तु बजारमा पठाउने ६ उद्योगविरुद्ध मुद्दा

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले ६ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । न्यून गुणस्तरको वस्तु उत्पादन गरेर बिक्रीका लागि बजार पठाएका ती ६ वटा उद्योगविरुद्ध

बानेश्वरमा आफैलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु

काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको बुधबार बिहान साढे ५ बजे

पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै

धुलिखेल । काभ्रेपलाञ्चोकको पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलका अनुसार मुलुकमै पहिलो पटक

१८ लघुवित्त कम्पनी मर्जरको पाइपलाइनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा लघुवित्तको संख्या ७० थियो । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार लघुवित्त वित्तीय संस्थाको संख्या ६४

बैंकर्स संघका अध्यक्ष भन्छन्- ब्याज तिर्दैनौं भनेर सडक आन्दोलन गर्नु राम्रो भएन

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याज तिर्दैनौं भनेर सडक आन्दोलन गर्न उचित नभएको बताएका छन् ।मंगलबार बैंकर्स संघको कार्यालयमा आर्थिक पत्रकारसँग गरिएको अन्तरक्रियामा केसीले ब्याजदर घटाउन माग

आत्मदाह अघि प्रेमले लेखेका थिए- बाँच्ने सबै उपाय लाउँदा पनि केही भएन

काठमाडौं । काठमाडौंस्थित संघीय संसद् भवन नजिकै आत्मदाहको प्रयास गरेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित सडकमा इलामको पन्चकन्या ६ स्थायी घर भएका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरे ।