जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन पौडेल भारत

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन् । जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन् । जी २० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२

महाकाली सिँचाइ : गोदावरीसम्म मूल नहर निर्माणको कामले गति लियो

महेन्द्रनगर । कैलाली-कञ्चनपुरको ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित अघि बढेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामले गति लिएको छ । महाकाली नदीको पानी कैलालीको

माधव नेपालसँगको भेटपछि प्रचण्डले भने: फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । सिंहदरबारमा आज सम्पन्न भेटमा आसन्न राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उम्मेदवार चयनमा दलबीच

चमेराको जीवनचक्र सङ्कटमा, लोप हुँदै जाँदा जैविक विविधतामा समस्या

लुम्बिनी । जैविक विविधताका लागि उपयोगी चमेराको जीवनचक्र सङ्कटमा परेको छ । यो उड्नसक्ने एकमात्र स्तनधारी प्राणी हो । मुन्टोे तल पारी रुख, गुफा, घरका छाना आदि ठाउँमा झुन्डिएर रहेको

नेप्सेले डेढ करोडमा साँढे बनाउँदै

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको काठमाडौंस्थित कार्यालयमा ‘बुल (साँढे)’को प्रतिमा निर्माणका लागि डेढ करोडको ठेक्का लागेको छ । गत मंसिर २० मा सूचना जारि गर्दै साँढेको हस्तनिर्मित प्रतिमा निर्माणसहित

कलंकी-महाराजगन्ज सडक विस्तार चाँडै शुरु हुने

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगन्ज सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् । बिहीबार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत छन सङ, काठमाडौं महानगरपालिकाका मेयर

जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाउने सरकारको निर्णयमा ओलीको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष ओलीले फागुन १ गते

चेक बाउन्सको आरोपमा ठेकेदार भेटवाल पक्राउ

काठमाडौं । चेक बाउन्सको उजुरी परेपछि फरार रहेका निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् । भेटवाललाई बैंकिङ कसुरसम्बन्धि आरोपमा पक्राउ गरिएको हो । काठमाडौं जिल्ला प्रहरी परिसरले उनलाई बुधबार

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको सुनको

उत्पादन शृंखला ध्वस्त पार्ने काम सरकारबाटै भएको छ : केशवप्रसाद आचार्य

केशवप्रसाद आचार्य ३० बर्से सेवा अवधि पूरा गरेर २०६५ सालमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट सेवानिवृत्त भए । सेवामा रहँदै २०५१–५२ मा पहिलो पटक र अवकाशपछि २०६६–२०६८ मा दोस्रो पटक