रोजगारीका लागि एकै महिनामा बिदेसिए ६४ हजार नेपाली

काठमाडौं । रोजगारीका लागि माघमा मात्रै ६४ हजार नेपाली युवा बिदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघमा ६४ हजार २८४ नेपाली १ सय देशमा रोजगारीका लागि गएका हुन् ।

बाख्रापालन गर्न कठिन भएको भन्दै किसानले मागे ‘साइलेज मेसिन’

घोराही । घोराही उपमहानगरपालिका-२ का गोविन्दहरि भण्डारीले विगत दुई वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । २० लाख लागनीमा राप्ती बोयर ब्राखा फार्म दर्ता गरेर ५० भन्दा बढी बोयर जातका

दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चिति घट्यो

एजेन्सी । दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा फेब्रुअरीमा ४ महिनायता पहिलो पटक गिरावट आएको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ । बैङ्क अफ कोरियाका अनुसार फेब्रुअरीको अन्त्यमा विदेशी मुद्रा सञ्चिति ४२५.२९

हर्षोल्लासका मनाइदै फागु पूर्णिमा (फोटोफिचर)

काठमाडौं । आज फागुन पुर्णिमा । पहाडी जिल्लामामा होली खेलेर यो पर्व धुमधामका साथ मनाइरहेको छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व

पोखरामा हस्तकला मेला आयोजना हुने

पोखरा । स्वदेशी हस्तकला सामानको प्रयोग गरौँ, स्वरोजगार सिर्जना गरौं, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ हस्तकला मेला आयोजना हुने भएको छ । महिला सीप विकास संस्थाद्वारा फागुन २४ गते अन्तराष्ट्रिय

उपत्यकाको ट्राफिक जाँचमा कडाइ, ६८ ठाउँमा ‘चेक पोइन्ट’

काठमाडौं । होली पर्वलाई मध्यनजर गरी काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ । उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी

चालीस प्रतिशत जापानी कम्पनी खुकुलो मौद्रिक नीतिको पक्षमा

एजेन्सी । करिब ४० प्रतिशत जापानी कम्पनी खुकुलो मौद्रिक नीतिको पक्षमा देखिएका छन् । रिसर्च फर्म टेइकोकुले गरेको सर्वेक्षणअनुसार करिब १ हजार वैध उत्तरदातामध्ये ३९.६ प्रतिशतले बैंक अफ जापान (बीओजे)

औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढ्यो, ६० घरघुरीलाई स्थानान्तरण गर्नुपर्ने

काठमाडौं । प्रदेश गौरवका आयोजनाका रुपमा रहेका दुई औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको छ । जग्गा व्यवस्थापनमा ढिलाइ हुँदा अलपत्र औद्योगिक क्षेत्र निर्माणको कामले अब गति लिने

टर्कीमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४५ हजार ८९

एजेन्सी । टर्कीमा गएको भूकम्पमा ४५ हजार ८९ जनाको मृत्यु हुनुका साथै १ लाख १५ हजार व्यक्ति घाइते भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ ।

कालिका मन्दिरदेखि भकुण्डेसम्म १ अर्ब ५८ करोड लागतमा केबलकार निर्माण हुने

गलकोट । बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ । बागलुङमा यसअघि बागलुङ नगरपालिका–४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भए पनि स्थानीयको विरोधकापछि योजना अघि