भारतबाट सस्तोमा गुणस्तरहीन मह आयात, नेपाली उत्पादन बिक्रीमा

चितवन । स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ । चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सो माग गरेका हुन् । कार्यक्रममा

झपक्कै फुल्यो आँप

तुलसीपुर । यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको छ । फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुसी ल्याएको छ । ‘अहिलेसम्म हामीले यसरी आँप फुलेको

नेपालमा कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, एकैदिन ६९ जनामा सङ्क्रमण

काठमाडौं ।। नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ

‘सरकारी निकायले डिजिटाइज भने पनि पुरानै ढर्रा’

काठमाडौं । डिजिटल अर्थतन्त्रको लागि सार्वजनिक सेवामा सुधार गर्नुपर्ने सरोकारवालले बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा सार्वजनिक सेवा सहज गराउन प्रविधिको प्रयोग

आलु, प्याज र तरकारीको बीउ उत्पादनका लागि सरकारले वितरण गर्‍यो २१ करोड अनुदान

काठमाडौं । राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रले चालू आर्थिक वर्षमा आलु, प्याज र तरकारी बिउ उत्पादनका लागि २१ करोड रुपैयाँ अनुदान वितरण गरेको छ । केन्द्रले देशभरका १४१

म गृहमन्त्री बन्नेबारे कुनै निर्णय भएको छैन: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू गृहमन्त्री बन्नेबारे कुनै निर्णय नभएको बताएका छन् । सत्ता गठबन्धन परिवर्तन भएसँगै सरकारको नेतृत्व गरिहेको दल नेकपा माओवादी केन्द्रले

काठमाडौं-रक्सौल रेलमार्गको डीपीआर एक महिनाभित्रमा तयार हुने

काठमाडौं । भारतले प्रस्ताव गरेको काठमाडौं-रक्सौल रेलमार्गको डीपीआर एक महिनाभित्रमा तयार गरिने भएको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आगामी एक

जागिरबाट अवकाशपछि व्यावसायिक कालिज पालन

दाङ । तुलसीपुर उपमहानगरपालिका–१० नयाँ गाउँमा वडा नं ६ निवासी विष्णुमणि आचार्यले व्यावसायिक कालिजपालन गरेका छन् । सोही पेसामा रमाएका उनको दिनचर्या कालिजलाई दानापानी खुवाउन र रेखदेखमा बित्ने गरेको छ

राजस्व तिरेको एक हप्तामा डिजिटल लाइसेन्स वितरण गर्ने तयारी: महानिर्देशक भट्टराई

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले ग्राहकले राजस्व भुक्तानी गरेको एक हप्ताभित्र डिजिटल लाइसेन्स वितरण गर्ने तयारी भइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘डिजिटल

केही खराब सहकारीले गर्दा राम्रामा पनि बचत फिर्ता गर्नेको घुइँचो

दाङ । केही सहकारी बन्द भएपछि चलिरहेका सहकारी पनि समस्यामा पर्न थालेका छन् । केही सहकारी बन्द हुन थालेपछि चलिरहेका अन्य सहकारीमा पनि बचत फिर्ता माग्न आउनेको घुइँचो लाग्न थालेको