कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । गायक एवं कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । शनिबार टोखामा आफूमाथि थापासहित तीन जनाले कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले प्रहरीको महाराजगञ्ज वृत्तमा उजुरी दिएका हुन् ।

मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुन जस्तो भएँः मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुन जस्तो भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सांसद हुँदा मन्त्री बनेपछि

कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार, मन्त्री र उपनिर्वाचनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न चैत १४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजे बस्ने बैठकमा पार्टीका

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा केही महत्वपूर्ण

चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा

गण्डकी । गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८

हटिया-ताराखोला सडक: म्याद सकियो, सकिएन कालोपत्रे

गलकोट । निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो । गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदासम्म

पैसा अभावले सरकारले घोषणा गरेको महत्त्वाकांक्षी कार्यक्रम कार्यान्वयन नहुने

काठमाडौं । चालू आर्थिक वर्षको बजेटमार्फत् नेपाली उत्पादन बढाउने भन्दै सरकारले घोषणा गरेको महत्वकांक्षी कार्यक्रम कार्यान्वयन नहुने भएको छ । सरकारले बजेटमा ‘प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम’ मार्फत्

पर्यटकका रोजाइमा खुमै डाँडा, ट्रेकिङका लागि उत्कृष्ट गन्तव्य

कास्की । खुमैडाँडा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको सङ्ख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटरको उचाइमा

काठमाडौँमा घरबहाल सम्झौता अनिवार्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा कार्यालयमा सञ्चालन भएको निःशुल्क कानुनी परामर्श सेवामा घरबहाल सम्झौता गर्न सहयोग माग्ने बढेका छन् । चैतदेखि कामपाले ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा

योजना सुरु गरेको ५ दिनमा सामाजिक सुरक्षा कोषमा आबद्ध भए ५ हजार २ सय श्रमिक

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेको व्यक्तिको सामाजिक सुरक्षा योजना सुरु गरेको ५ दिनमै ५ हजार २ सय श्रमिक आबद्ध भएका