१ वर्षमा १२१.६२ % ले बढ्यो बेरूजु, करिब

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा बेरूजु रकम १२१.६२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा बेरूजु रकम १३ अर्ब ८६ करोड ५३ लाख रूपैयाँ

नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जरमा जाने सहमति, अड्चन नआए आगामी साता सम्झौता हुने

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश(एनबी) बैंक मर्जरमा जाने करिब टुंगो लागेको छ । नबिल बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले एनबीसँग मर्जरमा जाने निर्णय गरेको स्रोतले जानकारी दिएको

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार ४ सय रुपैयाँले घटेर ९२

ब्याजदर अध्ययन गर्न विभागले गठन गर्यो उप-समिति

काठमाडौं । सहकारी विभागले ब्याजदर अध्ययन गर्न उप–समिति गठन गरेको छ । सहकारी विभागका उप–रजिष्ट्रार टोकराज उपाध्यायको संयोजकत्वमा ‘सहकारीको ब्याज निर्धारण सुझाव उप-समिति’ गठन गरेको हो । विभागले बजारमा तरलताको

ग्वार्को फ्लाइओभर ठेक्काः निर्माण कम्पनीहरुले पेश गरेको प्राविधिक प्रस्ताव खोल्ने प्रक्रिया रोकियो

काठमाडौं । ग्वार्कोको फ्लाइओभर निर्माणको ठेक्का मूल्याङ्कनमा छनोट भएका कम्पनीहरुले पेश गरेको प्राविधिक प्रस्ताव खोल्ने प्रक्रिया रोकिएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार शुरुको मूल्याङ्कनमा

सहकारीको ब्याजदर पुनरावलोकन गर्न बसेको बैठक आधार नपुगेपछि बिना निष्कर्ष टुंगियो

काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्टेरेस्ट रेट) निर्धारण तथा सिफारिस समितिको बैठक बिना निष्कर्ष टुंगिएको छ । सन्दर्भ ब्याजदर संशोधनको लागि बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । सहकारी

अवैध मोबाइल ल्याउने गिरोहको मिलेमतोमा एमडीएमएस लागू भएन

काठामाडौं । सरकारले चालु आर्थिक वर्षको साउन १ गतेदेखि अवैधरुपमा भित्रिने मोबाइल बन्द गर्ने प्रणाली मोबाइल डिभाइस म्यानेजमेनट सिस्टम (एमडीएमएस) लागू गर्ने घोषणा गरेको थियो । मोबाइल व्यवसायीहरुले अवैध मोबाइल

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई बार्षिकोत्सवको अवसरमा छुट र क्यासब्याक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत् गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरु सार्वजनिक गरेको छ ।

नारायणगढ-बुटवल सडकको म्याद थप गर्ने तयारी

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ-बुटवल सडकखण्ड विस्तारमा विभिन्न कारणले बाधा उत्पन्न भएको भन्दै निर्माण पक्षले म्याद थपको माग गरेको छ । सडक विस्तार सुरु भएपछि खास गरी कोरोनाका कारण निषेधाज्ञा

सरकारका कारण सेबोनको अध्यक्षका आकांक्षी १२ जनाको आवेदन रद्द

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि यसअघि दिएको १२ जनाको आवेदन रद्ध भएको छ । यसअघिको आवेदन रद्द गर्दै अध्यक्षको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले नयाँ