नेपाली सेनाले खुलायो २२९ अधिकृत क्याडेटका लागि जागिर

काठमाडौं । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेटका लागि जागिर खुलाएको छ । आइतबार एक विज्ञापन प्रकाशित गरी नेपाली सेनाले खुलातर्फ १२० जना र बाँकी समावेशीतर्फ जागिर खुलाएको छ ।

नेपालीले गत वर्ष विदेशबाट ल्याए ४ अर्बको ब्यूटी प्रडक्ट, १० वर्षमा ३ गुणाले बढ्यो आयात

काठमाडौं । मानिसहरु सुन्दर देखिनका लागि प्रयोग हुने सौन्दर्य अथवा मेकअप वस्तुको आयात एक दशकको अन्तरालमा तेब्बरले बढेको छ ।एक दशकको अन्तरालमा आयात भएको मेकअप वस्तु तेब्बरले बढेको भन्सार विभागको

कोरोनाका कारण नागरिक उड्डयन प्राधिकरणको आम्दानी ६७% ले घट्यो

काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा असर परेको क्षेत्रमध्येको एक हो नेपालको हवाई उड्डयन क्षेत्र । कोरोनाका कारण लामो समयसम्म आन्तरिक र बाह्य हवाई उडान हुन नसक्दा त्यसको असर नागरिक

गत वर्ष शीर्ष १० धनी व्यक्तिले कमाए ४०२ बिलियन डलर, अग्रपंक्तिमा एलन मस्क

सन् २०२१ कोरोना महामारीका कारण कतिपयले सास्ती भोग्नु पर्यो भने कतिपयलाई कोरोना कहर अवसर पनि बन्यो । जसमा आइटी कम्पनी सबैभन्दा बढी मालामाल भएका छन् । विश्वका सबैभन्दा धनीको शीर्ष

गुण एयरलाइन्सले आजदेखि सुर्खेत उडान गर्दै

काठमाडौं । गुण एयरलाइन्सले आज आइतबारदेखि काठमाडौं–सुर्खेत–काठमाडौंमा उडान शुरु गर्ने भएको छ । पोखरा र भरतपुरदेखि उडान शुरु गरेको गुण एयरलाइन्सले गन्तव्य बिस्तार गर्दै तुम्लिङटार, भैरहवा, नेपालगञ्ज, बिराटनगर, सिमरा र

राष्ट्रिय पोशाक दिवस मात्रै मनाउने कि कार्यान्वयनमा ल्याउने होः पर्यटनमन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले मन्त्रिपरिषदबाटै राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने बताएका छन् । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, नेपालले राष्ट्रिय पोशाक दिवसको अवसर

कस्तो होला सन् २०२२ मा विश्वको अर्थतन्त्र ? यस्ता छन् प्रक्षेपण

कोरोना भाइरस महामारीका कारण सङ्कटमा फसेको विश्व अर्थतन्त्रले सन् २०२२ मा पुनर्जीवन प्राप्त गर्ला ? विश्वका प्रमुख अध्ययनहरुले सन् २०२२ मा विश्व अर्थतन्त्रको वृद्धि ४.९ प्रतिशतको हाराहारीमा रहने देखाएका छन्

टेलिकमका कान्छा एमडीको ३ वर्षे कार्यकालः फोरजी र फाइबर नेटमा सफल, आम्दानी बढाउन असफल

काठमाडौं । तीन वर्षअघि नेपाल टेलिकमको प्रबन्ध दिर्नेशकमा डिल्ली अधिकारी नियुक्त भएपछि सबैभन्दा कान्छो एमडी भनेर चर्चा भयो । २०७५ पुस २३ गते उनले नियुक्ती पाउँदै गर्दा यतिछिट्टै एमडी हुँलाा

१० वर्षमा नयाँ पुस्तालाई धनी पुस्ताको रुपमा विकसित गर्न चाहन्छौः मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै क्षेत्रको एउटै लक्ष्य मुलुकको समृद्धि हुनुपर्ने बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले सरकारले निजी क्षेत्रसँग मिलेर १०

उद्योगको क्षमता उपयोग ७०% बढ्यो, ६२% उद्योग जेनेरेटरका भरमाः परिसंघ

काठमाडौं । कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा नेपाली उद्योगहरूको क्षमता उपयोग बढेको छ । नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदन अनुसार गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिको