साढे ४१ लाख नेपालीको आफ्नै घर, बागमतीका धेरै

काठमाडौं । नेपालमा साढे १२ लाख नेपाली भाडाको घरमा बस्दै आएका छन् । उनीहरुको आफ्नै स्वामित्वमा घर नहुँदा भाडाको घरमा बस्दै आएका हुन् । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८

गृहमन्त्रीको निर्देशनमा काठमाडौं र पोखरामा पेट्रोल पम्प २४ सै घण्टा खुला

काठमाडौं । काठमाडौं र पोखरामा पेट्रोल पम्प २४ सै घण्टा सञ्चालन हुन थालेका छन् । गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौं र पोखरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सञ्चालन गरिरहेको पेट्रोल

रुसी सेनामा ज्यान गुमाएका नेपालीको शव चिन्नका लागि काठमाडौंमा परिवारका सदस्यको डीएनए संकलन

काठमाडौं । रुसी सेनामा मृत्यु भएका नेपालीको शवको पुष्टिका लागि डीएनए संकलन गरिएको छ । रुसी सेनामा भर्ना भएर ज्यान गुमाएका नेपालीका परिवारले काठमाडौं स्थित त्रिवि शिक्षण अस्पतालमा शव पुष्टिका

रविविरुद्ध पुरक जाहेरी दिएका सूर्यदर्शनका पीडितले संसदीय समितिमा दिए निवेदन

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् । सूर्यदर्शन बचत तथा

बिजुलीको पैसा नतिरेपछि ४ दिनदेखि कुश्माबजार अन्धकार

पर्वत । पर्वत सदरमुकाम कुश्माबजार चार दिनदेखि अन्धकार बनेको छ । लामो समयदेखि विद्युत्को बक्यौता रकम नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले चार दिनअघि सडक बत्तीको लाइन काटिदिएपछि

५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आईटी क्षेत्रलाई प्राथमिकता दिएको छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विदेश पलायन हुने युवा जनशक्ति रोक्नको लागि आईटी क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा

७५ निर्माण कम्पनीले बैंकबाट लिए साढे २ खर्ब रुपैयाँ कर्जा, यी हुन् १० अर्ब बढी ऋण लिने ७ कम्पनी

काठमाडौं । विकास निर्माण क्षेत्रमा काम गर्ने ७५ वटा निर्माण कम्पनीले साढे २ खर्ब रुपैयाँ ऋण लिएका छन् । क्लिकमान्डुले संकलन गरेको तथ्याङ्कअनुसार ७५ वटा निर्माण कम्पनीले २ खर्ब ५१

दिमागमा चिप राखेर अनुसन्धान गरिरहेको न्यूरोलिंकलाई सफलता, हात नभएका मान्छेले खेले भिडियोगेम

काठमाडौं । अर्बपति एलन मस्कको कम्पनी न्यूरोलिंकलाई नयाँ सफलता प्राप्त भएको छ । मानिसको दिमागमा चिप राखेर हाल अनुसन्धान गरिइरहेको न्युरोलिंकलाई अर्को सफलता प्राप्त भएको हो । चिप लगाइएका व्यक्तिले

श्रममन्त्री अर्यालद्वारा टेलिमेडिसिन सेवाको अवलोकन, ८ महिनामा १ हजार ६३२ जनाले लिए टेलिमेसिन सेवा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार बोर्डले श्रमिकहरुको लागि सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवाको अवलोकन गरेका छन् । बुधबार वीर अस्पताल पुगी मन्त्री अर्यालले टेलिमेडिसिन

पौडेललाई सचिवमा बढुवा गर्नेसहित यी हुन् मन्त्रिपरिषद्का ३ निर्णय

काठमाडौं । सरकारले चुडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । चैत ८ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पद १