डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना

काठमाडौं । डीटीएच सेवा दिँदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ । छ्यासीकोटस्थित टेलिपोर्टबाट आफ्नो सेवा दिँदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाइट टेलिपोर्टस्थापना गरेको

बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा बुधबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार

हुवासिन सिमेन्टले परीक्षण उत्पादन थाल्दै, ३ अर्ब लागत बढ्यो

काठमाडौं । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले आगामी तीन साताभित्रैमा परीक्षण उत्पादन गर्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी भइरहेको उद्योगले जनाएको छ । ‘हामी परीक्षण

नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १६.५० प्रतिशत

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा जागिर खुल्यो, यस्तो छ मापदण्ड

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले प्रबन्ध निर्देशक (एमडी) पदका लागि जागिर खुलाएको छ । बुधबार कम्पनीले विज्ञापन खुलाएको हो । नेपाल टेलिकमका अनुसार मान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र,

फरवार्ड माइक्रोफाइनान्सले ४२% लाभांश दिने

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४२ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । हाल संस्थाको कायम चुक्तापुँजी

आत्मनिर्भर अर्थतन्त्रः आफ्नै सञ्चो बामलाई नचिन्दा, झन्डु बामले बजार खायो

काठमाडौं । अत्यधिक आयातले मुलुकको अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको छ । उच्च आयात हुनुको प्रमुख कारण आफ्नै देशको उत्पादनलाई नचिन्नु पनि हो । न त सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकतमा राखेर बजारीकरण

सहर बनाउने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ, क्षेत्राधिकार मिचेपछि सचिव हटाएँ

विद्यार्थी राजनीति गर्दा निकै चर्चित रामकुमारी झाक्री यतिबेला सहरी विकास मन्त्री बनेकी छन् । एमाले पार्टी फुटेपछि बनेको नेकपा (एकीकृत समाजवादी)का तर्फबाट उनी सहरी विकास मन्त्री बनेको २ महिना पुग्यो

लगानीकर्ता झनै निरास, बियरिस ट्रेन्ड आउने त्रास बढ्यो

काठमाडौं । निरन्तरको गिरावटपछि सोमबार सेयर बजारले केही गति लिएको थियो । बजारमा आएको गिरावटले बियरिस ट्रेन्ड समाउने हो की भन्ने चिन्तामा रहेका लगानीकर्तालाई सोमबार केही राहत मिलेको थियो ।

‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ