टीभीएस रेडर १२५ ले पायो ‘इण्डियन मोटरसाइकल अफ

काठमाडौं । टीभीएस रेडर १२५लाई प्रतिष्ठित भारतीय अवार्ड, इण्डियन मोटरसाइकल अफ दि इयर ९आईएमओटीवाई० पाएको छ । टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितब्ययीता, उत्कृष्ट कार्य सम्पादन

प्रभु लाइफका सीइओ पौडेलले दिए राजीनामा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नारायण प्रसाद पौडेलले राजीनामा दिएका छन् । पौडेलले २०७६ साल साउन एक गतेदेखि कम्पनीको प्रमुख कार्यकरी अधिकृत पदको जिम्मेवारी सम्हालेका थिए

२ घन्टा नपुग्दै टिएमएस बिग्रिएपछि बन्द भएको सेयर कारोबार खुल्ने नखुल्नेमा अझै अन्योल

काठमाडौं । सोमबार ट्रेड म्यानजमेन्ट सिस्टम (टिएमएस)मा समस्या देखिएपछि रोकिएको सेयर कारोबार अझै पनि खुल्ने वा नखुल्ने भन्ने अन्यौल कायमै रहेको छ । बिहान ११ बजार ५३ मिनेटपछि टिएमएसमा समस्या

कर्जा लगानी घट्यो, निक्षेप बढ्यो

काठमाडौं । वाणिज्य बैंकमा निक्षेप संकलन नभएपछि कर्जा लगानीमा कडाइ भएको छ । बैंकका निक्षेप नथपिएपछि कर्जा लगानीकर्तालाई बैंकहरुले कडाइ गरेका छन् । फागुन चौथो सातासम्म आइपुग्दा बैंकिङ प्रणालीमा निक्षेप

कच्चा पदार्थ उत्पादनमा प्रयोग हुने वस्तुमा लगाउँदै आएको कर कटौती गर्न संगठनको माग

विराटनगर । उद्योग संगठन मोरङले आम उपभोक्तालाई समेत राहत दिने नीति तत्काल अवलम्वन गर्न सरकार समक्ष अनुरोध गरेको छ । संगठनले वर्तमान असहज अवस्था, विभिन्न कठिनाई र विदेशी वस्तुका साथ

मार्जिन कारोबार कार्यविधि संशोधन गर्न बोर्डको आलटाल, ब्रोकर भन्छन्- अब आशा पलायो

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुले धितोपत्र बोर्डले समय सापेक्ष मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि संशोधन नगर्दा लगानीकर्ता सेवा लिनबाट बञ्चित भएका छन् । तीन वर्ष अघि तयार भएको कार्यविधिमा

ब्रोकरको प्रविधिमा समस्या आउँदा चलेन टिएमएस

काठमाडौं । सोमबार सेयर कारोबार सुरू भएदेखि नै केही ब्रोकर कम्पनीको टे«ड म्यानजमेन्ट सिस्टम (टिएमएस)मा समस्या देखिएको छ । जसले गर्दा लगानीकर्ताले सहजै सेयर कारोबार गर्न पाएका छैनन् भने बजारको

नेपालकै पहिलो गाडी उत्पादक कम्पनी ‘हुलास मोटर्स्’ घुम्दा जे देखियो…

बिराटनगर । सुरेन्द्र गोल्छाले हुलास मोटर्सको ‘ट्राजिक इन्डिङ’को कथा सुनाइसकेपछि हामीलाई भने कारखाना हेर्ने हुटहुटी जागिसकेको थियो । पावर कार्ट, शेर्पा, मुस्ताङ र बन्दै गरेको ब्राबोको बेलिविस्तार लगाएपछि कारखाना घुम्ने

ग्रीन भेन्चर्सले सवा ३१ करोडको आइपीओ ल्याउने, कति दिने आवेदन ?

काठमाडौं । ग्रीन भेन्चर्सले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरले ३१ करोड २५ लाख रुपैयाँको ३१ लाख २५ हजार कित्ता आइपीओ निष्काशन

डिशहोम फाईबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो

काठमाडौं । डिशहोमले सुरुवात गरेको डिशहोम फाईवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर सुरु गरिएको डिशहोम फाईवरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको