एकै दिन नबिल बैंकले खोल्यो ८ ठाउँमा शाखा

काठमाडौं । नबिल बैंकले एकै दिन ८ ठाउँमा आफ्ना शाखा बिस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको

अर्थतन्त्रका सूचकहरु चिन्ताजनक अवस्थामा छन्ः शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताएका छन् । महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताए ।

नेपालमा आइफोन १४ आउने अनिश्चित, कति पर्ला नेपालमा मूल्य ?

काठमाडौं । गत बुधबार एप्पलले नयाँ आइफोन सार्वजनिक गरेतापनि नेपालमा त्यसको उपलब्धता हुने भने अनिश्चित रहेको छ । गत बुधबार ‘फार आउट’ कार्यक्रममार्फत् कम्पनीले सार्वजनिक गरेको १४औं जेनेरेसनका चार आइफोनहरु

श्रीजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट

काठमाडौं । श्रीजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथा माध्यममार्फत सेयर बाँडफाँट गरिएको छ । कुल ३६

मर्जर पारित गर्न सानिमा जनरल र जनरल इन्स्योरेन्सले बोलाए विशेष साधारणसभा

काठमाडौं । एक आपसमा मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले विशेष साधारणसभा बोलाएका छन् । यी दुवै कम्पनीले असोज ११ गते बिहान ११ बजे विशेष

१२ ठेकेदार निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । सरकारले १२ ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै १२ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचनामा राखेको हो ।

मोट्रेक्सले नेपालमै विद्युतीय कार बनाउने, लगानी बोर्डसँग सम्झौताको तयारी

काठमाडौं । कोरियाली कम्पनी मोट्रेक्सले नेपालमा विद्युतीय कार एसेम्बल गर्ने भएको छ । कोरियाली कम्पनी मोट्रेक्ससँग नेपालमै विद्यतीय कार बनाउने विषयमा आयोजना कार्यान्वयन सम्झौता हुन लागेको लगानी बोर्ड नेपालका उपसचिव

सहकारीमा समस्या आउन थालेपछि जिम्मेवारीबाट पन्छिन विभाग धाउँदै सञ्चालक

काठमाडौं । सहकारी संस्थामा समस्या आउन थालेपछि सञ्चालकलहरु जिम्मेवारीबाट अलग गराईपाउ भनि सहकारी विभागमा धाउन थालेका छन् । त्यस्ता संचालकलाई विभागले संचालक सदस्यको सामूहिक जिम्मेवारी र जवाफदेहिता रहने भन्दै जिम्मेवारीबाट

बुध्द एयरले ९ महिनामै गर्यो साढे ७ अर्ब बढी आम्दानी, कोरोनाअघिको भन्दा बढी व्यापार

काठमाडौं । बुध्द एयरले ९ महिनाको अवधिमै साढे ७ अर्ब बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा ७ अर्ब ६९ करोड ३० लाख (अपरिष्कृत) रुपैयाँ

एमएडब्लुले नेपालमा बिक्री गर्यो १० हजार जेसीबी मेसिन

काठमाडौं । नेपालका लागि जेसीबी मेसिनको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले नेपालमा १० हजार जेसीबी मेसिन बिक्री गरेको छ । शुक्रबार जेसीबी इन्डियाका सिइओ तथा प्रबन्ध निर्देशक दिपक सेठीले एमएडब्लु