पोखरामा तार भूमिगत गर्न सुरु

पोखरा । पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु भएको छ । ठेक्का सम्झौता भएको १५ महिनापछि आयोजनाले गति लिएको हो । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको

नेपाल-भारत सीमा व्यवस्थित नगर्दासम्म हाम्रो अर्थतन्त्र कठिन रहन्छः सांसद पौडेल

काठमाडौं । सांसद प्रदिप पौडेलले नेपाल र भारतको सीमा व्यवस्थित नगर्दासम्म हाम्रो अर्थतन्त्र, शान्ति सुरक्षा र सुशासन कायम गर्न कठिन भएको हुने बताएका छन् । उनले सीमाको नियमित निगरानी गर्न

थप नाकाहरू चाँडै सञ्चालनमा ल्याउन पहल गरिदिन चिनियाँ राजदूतलाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार गृह मन्त्रालयमा श्रेष्ठ र सङबीच भेटवार्ता भएको हो । भेटका क्रममा उपप्रधानमन्त्री

नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग

चेक रिपब्लिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नागरिकतासम्बन्धी विधेयक अघि बढाई तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ । चेक रिपब्लिकमा सम्पन्न संघको १५औँ क्षेत्रीय सम्मेलनले १४

ढाकाकुमार माथिको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । श्रेष्ठले दायर गरेको रिटमा सोमबार सुनुवाइ गर्दै सर्वोच्च

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा २५, पश्चिम खण्डमा छ प्रतिशत प्रगति

दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा २५ र पश्चिम खण्डमा छ दशमलव शून्य पाँच प्रतिशत प्रगति हासिल भएको छ ।

सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले सरकारले स्वदेशमै विद्युत् खपत बढाउने स्पष्ट योजना ल्याउने बताएका छन् । विद्युत् नियमन आयोगको चौथो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले स्वदेशमा विद्युत्

काठमाडौँमा आर्थिक अपराधका घटनामा वृद्धि

काठमाडौं । काठमाडौँमा दिनानुदिन आर्थिक अपराधका घटना वृद्धि हुँदै गएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौँमा आर्थिक अपराधका घटनामा वृद्धि भएको

डोको बुनेरै बित्यो ५० वर्ष

म्याग्दी । म्याग्दीका चुमबहादुर विक र माइला सार्कीको बसोबास फरक छ । म्याग्दीको मालिका गाउँपालिकाका चुमबहादुर विक र बेनी नगरपालिकाका गजबहादुर (माइला) सार्की एकापसमा परिचित छैनन् तर उनीहरुको पेसा भने

मर्स्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो

तनहुँ । आँबुखैरेनी गाउँपालिका-४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मर्स्याङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो