नारायणगढ–बुटवल सडकको प्रगति ३५ प्रतिशत

चितवन । विस्तारको काम सुरु भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायगढ सडकको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी

हिउँ, पहिरो पन्छाएर सिमकोट-हिल्सा सडक पुनःसञ्चालनमा

सिमकोट । पाँच महिनादेखि अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेक सडकखण्ड सञ्चालनमा आएको छ । गत पुसको भारी हिमपातले अवरुद्ध भएको उक्त सडकखण्ड केही दिनअघिदेखि सञ्चालन

शरणार्थी प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई विदेश पठाउने अपराधमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया खुल्ला रहेको बताएका छन् । नेकपा एमाले

सफा हिमाल अभियान: ४५ दिनमै ३४ हजार १६६ किलो फोहोर संकलन

काठमाडौं । नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरु–सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर संकलन गर्न प्रारम्भ भएको यसपालिको सफा हिमाल अभियानले सफलतापूर्वक आधा बाटो आइपुगेको छ । विश्वको सबैभन्दा

तीनवटा प्रदेशमा परिरहेको छ पानी, पश्चिमी वायुको प्रभावले वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त वायुका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान

सर्वोच्चमा फेरि मुद्दा परेपछि लामिछानेले भने: घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकतासम्बन्धी विषयमा फेरि सर्वोच्च अदालतमा मुद्दा परेपछि ‘इरिटेट’ गर्ने पनि सीमा हुने उल्लेख गरेका छन् । अधिवक्ता युवराज सफलले दायर गरेको रिट

बहाल कर स्थानीय तहलाई मात्र बुझाउन काठमाडौं महानगरको अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व विभागले बहाल अङ्कमा लाग्ने बहाल कर दाखिला गर्न करदातालाई अनुरोध गरेको छ । महानगर क्षेत्रभित्र भएका बहाल कर तिर्नु पर्ने करदातालाई अनुरोध गर्दै विभागले भनेको

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन

चितवन । उद्योग संघ चितवनको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र परिसरमा प्रदेश सरकारले निर्माण गरेको औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन अवस्थामा रहेको छ । विसं २०७७ मा निर्माण सुरु भएको सो प्रदर्शनीस्थल छ

पाँचखाल खानेपानी आयोजना: सात हजार घरमा पानी पुर्‍याइने

काभ्रे । सात हजार घरमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्रगतिमा अघि बढेको छ । विविध कारण आयोजनाको समायावधि एक वर्ष

आज उपत्यकामा सार्वजनिक विदा

काठमाडौं । सरकार आजका लागि काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । भोटे जात्राको अवसरमा सरकारले आजका लागि काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको हो । राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको