म सहभागी हुने कार्यक्रमका लागि सार्वजनिक बिदा नदिनु,

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रमका लागि सार्वजनिक बिदा नदिन तथा बालबालिकालाई सहभागी नगराउन निर्देशन दिएका छन् । यही पुस १९ गते प्रधानमन्त्री

बालकुमारी प्रकरण: कोरियन भाषा परीक्षामा विवादः कोरियाली राजदूतसँग छलफल

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा बालकुमारीमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क

स्थानीय तहले आफूखुशी कर लिन थालेपछि इप्पानले गरायो संघीय मामिला मन्त्रीको ध्यानाकर्षण

काठमाडौं । स्थानीय तहले जलविद्युत आयोजनासँग मनोमानी कर मागेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएको छ । सोलु करिडोरमा निर्माण सम्पन्न भएका तथा निर्माणाधीन अवस्थामा

प्राधिकरणको अव्यावहारिक नीतिले उद्योग अन्यायमा परे, २४ घण्टाभित्र विद्युत सुचारु गर्न संघको माग

काठमाडौं । वीरगञ्ज उद्योग वाणिज्य संघले विद्युत् महशुलमा विद्युत् प्राधिकरणको असान्दर्भिक र अव्यावहारिक नीतिका कारण औद्योगिक ग्राहकहरू अन्याय र अन्योलमा परेको जनाएको छ । प्राधिकरणले अहिलेसम्म २३ ओटा उद्योगको लाइन

कमेरोटार जग्गा एकीकरण आयोजना २० वर्षदेखि अलपत्र, बैठक भत्तामै सकियो करोडौं

भक्तपुर । मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका पीडितहरुले २० वर्ष अगाडि गठन भएको उपभोक्ता समिति खारेज गरेर आयोजनाको स्वामित्व नगरपालिकाले लिन माग गरेका छन् । तत्कालीन नगर विकास ऐन,

चिसो बढेपछि घाममा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् । हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च

वनभोज स्थल बन्दै रिठेडाँडा

बागलुङ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका– ५ बिनामारेको रिठेडाँडा पछिल्लो समय वनभोज स्थल बन्दै गएको छ । वडाको उच्च भागमा पर्ने डाँडा हिउँद लागेपछि दिनदिनै भरिभराउ हुन थालेको हो ।

प्रधानमन्त्री आउने भएपछि रामेछापको सुनापति गाउँपालिकामा सार्वजनिक बिदा

रामेछाप । प्रधानमन्त्री आउने भएपछि रामेछापको एक स्थानीय तहले सार्वजनिक बिदा दिएको छ । रामेछापको सुनापति गाउँपालिकाले प्रमुख प्रशासकीय भवनको उद्घाटनमा गर्ने अवसरमा सार्वजनिक बिदा दिएको छ ।​​​ गाउँपालिकाले सूचना

वैदेशिक रोजगारीको नाममा १० करोड बढी ठग्ने सी स्टार ट्रेनिङ सेन्टरका संचालक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै १० करोड भन्दा बढी ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ललितपुर कोन्जोसोम गाउँपालिका–१ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका

गाउँ नै रित्तिने गरी कालापहाड जाँदै युवा

हुम्ला । संघ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा बिदेसिएका छन्। उनीहरू धेरैजसो भारत