गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा यही फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै

कपिलवस्तु बस दुर्घटना: १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस

विकल र सुनिल पौडेललाई थुनामा राखेर अनसन्धान गर्ने अनुमति

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ

काठमाडौंका केही स्थानमा छिटफुट वर्षा, कहिलेदेखि आउला मौसममा सुधार ?

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार भोलिदेखि मौसममा क्रमिक

नेपालसँग नामिबिया र नेदरल्यान्ड्सको क्रिकेट एक्सन स्पोर्टस् एचडी१ मा लाइभ हेर्न पाइने

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेलहरु बिहीबारबाट सुरु हुँदै छ । पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रशारण गरेको

नेपाली चिकित्सक र विद्यार्थीबारे अमेरिकी अदालतको यस्तो आदेश

काठमाडौं । नेपाली चिकित्सक परीक्षार्थीहरुमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ् एक्जामिनेसन (युएसएमएलइ) ले गरेको निर्णयका विरुद्धमा वासिङ्टन डिसीस्थित सङ्घीय अदालतले प्रश्न उठाउँदै बयानका लागि बोलाएको छ। अदालतले सो संस्थालाई फेब्रुअरी

परिणाम देखाउन नसक्ने मन्त्रीलाई फेर्दा हुन्छ: सुदन किराँती

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले परिणाम निकाल्न असफल मन्त्रीहरुलाई फेर्नुपर्ने धारणा राखेका छन् । बुधबार शेर्पा पर्यटन व्यवसायी संघद्वारा आयोजित गेल्पो ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले,

‘ट्रान्सफ्याटी एसिड’लाई प्रतिबन्ध लगाएको भन्दै विश्व स्वास्थ्य संगठनद्वारा नेपालको प्रशंसा

काठमाडौं । नेपालले खानामा ‘ट्रान्सफ्याटी एसिड’ लाई प्रतिबन्ध लगाएपछि विश्व स्वास्थ्य संगठनले बधाई दिएको छ । संगठनले बुधबार सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै कानुनमार्फत खाद्य आपूर्तिमा औद्योगिक रूपमा उत्पादित ट्रान्स फ्याटी

ट्र्याक खुलेको २९ वर्षपछि अस्फाल्ट प्रविधिबाट कालोपत्र, ३५ करोड लागत अनुमान गरेको काम १२ करोडमा ठेक्का

तनहुँ । गण्डकी प्रदेश सरकारले गौरव आयोजनाका रुपमा सूचीकृत गरेको मानपुर–डेडगाउँ–बुलिङटार सडक कालोपत्रको तयारी गरिएको छ । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा

विद्युत प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको पीपीए खुलाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षमा माघ २४