कान्तिपुर सहकारी समस्याग्रस्त घोषणा, विभागसँग व्यवस्थापन समितिले माग्यो
काठमाडौं । सरकारले कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो । फागुन