विद्युतीय सवारीसाधनमा आकर्षण बढ्दो: सिसिटिभी, वाइफाइ र मोबाइल

गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्र्याउन थालेका छन् । प्रदुषणमुक्त र सञ्चालन खर्च

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय पुगे महानगरको सम्पर्कमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएका छन् । तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित

पूर्वअर्थमन्त्री डा. महत भन्छन्- १६औं पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७.३% आर्थिक विकासको लक्ष्य पूरा हुँदैन

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले १६ औं पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा नहुने बताएका छन् । बिहीबार काठमाडौंमा भएको राष्ट्रिय

विद्युत आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्णः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा उनले नेपाल विद्युत आयात गर्ने देशबाट विद्युत निर्यात गर्ने देशको रुपमा परिणत हुनु

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला २ सय

१६ औं पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयोः उपप्रधानमन्त्री यादव

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले १६ औं पञ्चवर्षीय योजनामा कृषि, पर्यटन, उर्जाको क्षेत्रलाई प्राथमिकता दिन नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा

आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यकः मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । अर्थमन्त्री वर्षमान पुनले

पाँच दिनपछि खुल्यो भारतमा चिया निर्यात, रोकिएका सबै ट्रक छुटे

झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका

कतार जान लागेका भन्दै ट्रक चढिरहेका हात्तीको भाइरल भिडियो झुटो !

काठमाडौं । कतारका राजा कतारका अमिर(राजा)शेख तमिम बिन हमाद अल थानी बुधबार स्वदेश फर्किएसँगै सामाजिक सञ्जालमा दुईवटा हात्ती विमानमा राखेका विभिन्न एआई तस्बिरहरुका साथै भिडियो भाइरल भएका छन् । कतारी