र्‍याफ्टिङ खेल्न त्रिशुली पुगे विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष नेत्र विक्रम चन्द ‘विप्लव’ गर्मी छल्नका लागि त्रिशुली नदीमा र्‍याफि्टङ गर्न पुगेका छन् । विप्लव र उनको टीमले बेनिघाटदेखि खटौटीसम्म करिब तीन घण्टा

नारायणगढ–बुटवल सडकः ५ वर्षमा ५० प्रतिशत काम पूरा

नवलपरासी । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । ४२ महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम

सुनको मूल्य आज ह्वात्तै घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज(बुधबा) २७ सय रुपैयाँले

रसुवा र तातोपानी नाकाबाट सोझै चोभार सुक्खा बन्दरगाहमा सामान ल्याउन पहल गर्छौं: फुकुआन

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपाध्यक्ष लाङ फुकुआनले चोभारस्थित सुख्खा बन्दरगाहको अवलोकन गरेका छन् । फुकआनसँगै नेपाली महावाणिज्य दूतावास ल्हासाका महावाणिज्यदूत नवराज ढकालले उक्त बन्दरगाहको अवलोकन गरेका हुन्

पेफाको तेस्रो प्रतिवेदन भन्छः नेपालसँग सार्वजनिक वित्त व्यवस्थापनमा बलियो कानुनी तथा संस्थागत संरचना

काठमाडौं । नेपालसँग सार्वजनिक वित्त व्यवस्थापनमा बलियो कानुनी तथा संस्थागत संरचना रहेको सार्वजनिक खर्च तथा वित्तीय जवाफदेहिता (पेफा)को मूल्यांकन प्रतिवेदनले देखाएको छ । तर, हरित, लचिलो र समावेशी विकासलाई समर्थन

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि

जलहरी प्रकरण: पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवसहित ३ जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र

आगामी बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकता: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् ।

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका छन् । विश्व मजदुर दिवस, २०२४ को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले

यी प्रदेशमा आज हुरीबतास चल्ने, ४ वटा प्रदेशमा पानी पर्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही