अमेरिका र क्यानडा लैजाने भन्दै ५ करोड रुपैयाँ ठगी,

काठमाडौं । अमेरिका र क्यानडा लैजाने भनेर करोडौं ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । मासिक ४ लाखभन्दा धेरै तलब हुने भन्दै १० जनाबाट २२ लाखदेखि ३० लाखका दरले

आज घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि

पार्टी फुटेपछि जसपा सरकारबाट बाहिरियो, उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजीनामा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । सोमबार यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा

कांग्रेस संसदीय दलको बैठक बस्दै, बूढानीलकण्ठमा पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज दिउँसो १ बजे संसदीय दलको कार्यसमितिको

सहकारी कर्मचारीबाट ८० लाख लुट्ने दुईजना पक्राउ

जनकपुर । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । रकम लुट्नेमा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई प्रहरीले पक्राउ गरी

आजको मौसम: यी तीनवटा प्रदेशमा पानी पर्ने

काठमाडौं । गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय

नर्सिङ क्षेत्रमा दरबन्दी बढाउन सरकार गम्भीर हुनुपर्छ’

काठमाडौं । नेपाल नर्सिङ सङ्घकी अध्यक्ष प्रा मनकुमारी राईले नर्सिङ क्षेत्रमा दरबन्दी बढाउन सरकार गम्भीर हुनुपर्ने बताएकी छन् । नेपाल नर्सिङ सङ्घको १४औँ राष्ट्रिय सम्मेलन तथा अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै, प्रदूषित सहरको ५० औँ नम्बरमा पुग्यो

काठमाडौं । काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज विश्वकै ५० औँ स्थानमा सूचीकृत भएको छ । यही वैशाख २० गते विश्वको पहिलो प्रदूषित सहरको रुपमा सूचीकृत भएकोमा वर्षाले वायु प्रदूषण

प्रचण्डले तत्काल राजीनामा दिनुपर्छ, अभियुक्तले देश चलाउन मिल्दैनः गोविन्द केसी

काठमाडौं । वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् । सशस्त्रद्वन्द्व कालमा जघन्य अपराध गरेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले पदमा बस्ने नमिल्ने केसीले तर्क गरे ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल शीतलनिवास पुगेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री राष्ट्रपतिसँगको भेटका लागि शीतलनिवास पुगेका हुन् । भेटमा पछिल्लो समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको